post-slider post-slider

नेपालीहरूको उद्धारका लागि इजरायल उडेको जहाज आज राति फर्किने

Image
A A

काठमाडौं- नेपाली विद्यार्थीहरूको उद्धारका लागि इजरायल गएको नेपाल वायु सेवा निगमनको जहाज आजै स्वदेश फर्किने भएको छ।

इजरायलमा रहेका नेपालीहरूलाई ल्याउन परराष्ट्रमन्त्री आफैं जहाज चढेर इजरायल प्रस्थान गरिसकेका छन्। 

जहाजले नेपाली समय अनुसार १०:४६ बजे दुबईबाट इजरायलका लागि उडान भरेको छ।

जहाज आजै राति सवा ९ बजेपछि त्रिभुवन अन्तर्रास्ट्रिय विमानस्थल अवतरण गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ।

Tags: