पश्चिम बंगालमा भएको हिंसामा परी १८ जनाको मृत्यु
भारतको पश्चिम बंगालमा पञ्चायतको चुनावका क्रममा भएको हिंसामा परी १८ जनाले ज्यान गुमाएका छन्।
भारतको पश्चिम बंगालमा पञ्चायतको चुनावका क्रममा भएको हिंसामा परी १८ जनाले ज्यान गुमाएका छन्।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिकदेखि सामान्य बदली रहेको छ।
पहिरो पन्छाएपछि नारायणगढ–मुग्लिन सडकखण्ड दुइतर्फी सञ्चालनमा आएको छ।
समाजवादी मोर्चा नेपालको संयोजकको जिम्मा माधव नेपालले पाएका छन्।
कालीकोटमा खोलाले बगाएर एक जनाको ज्यान गएको छ।
समाजवादी मोर्चाको पहिलो बैठक जारी रहेको छ।
उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारले युवा तथा खेल क्षेत्रलाई महत्व दिँदै आएको बताएका छन्।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले ६ महिना धरान उपमहानगरमा गएर काम गर्ने बताएका छन्।
जिल्लाको मानेभञ्ज्याङ गाउँपालिकामा मोटरसाइकल दुर्घटना हुँदा चालक सहित दुई जना घाइते भएका छन्।
पूर्वराजा ज्ञानेन्द्र शाहको आज ७७औं जन्मदिन रहेको छ।