पार्टीभित्र मतभेद हटाएर आगामी चुनावमा बहुमत ल्याउँछौं : शेरबहादुर देउवा
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्रको मतभेद हटाउन सके आगामी चुनावमा बहुमत आउने बताएका छन्।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्रको मतभेद हटाउन सके आगामी चुनावमा बहुमत आउने बताएका छन्।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड इटाली भ्रमणमा गएपछि कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्कालाई दिइएको छ।
तरुण दलका अध्यक्ष विद्वान गुरुङले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग गरेका छन्।
शनिबार काठमाडौं र ललितपुरका केही स्थानमा ८ घन्टा विद्युत अवरुद्ध हुने भएको छ। बिहान साढे ८ बजेदेखि अपराह्न साढे ४ बजेसम्म काठमाडौं र ललितपुरका विभिन्न स्थानमा विद्युत अवरुद्ध हुने भएको हो।
गण्डकी, लुम्बिनी, सुदूरपश्चिम र कर्णाली प्रदेशका थोरै स्थानमा बिहानैबाट वर्षा भइरहेको छ। आज बिहान देशभर आंशिकदेखि सामान्य बदली रहेको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ इटाली भ्रमणका लागि आज त्यसतर्फ प्रस्थान गर्दै छन्।
नेपालमा डेंगुका बिरामी दिनहुँ बढ्दै गएका छन्। पछिल्लो दुई हप्तामा मात्र दुई हजारभन्दा बढी जनामा डेंगु पुष्टि भएको छ।
केही दिनदेखि अवरुद्ध काठमाडौंको फोहोर बन्चरे डाडाँ लगिएको छ।
धेरैजसो अभिभावकहरू आफ्ना छोराछोरी अनुशासित र आज्ञाकारी भएको हेर्न चाहन्छन्। तर यस्तो हुँदैन । अनुशासनमा राख्न धेरै कडा मनोवृत्ति अपनाउने आमाबाबुले आफ्ना छोराछोरीमा धेरै व्यवहारिक समस्याहरू देखा पर्छन्।
न्यायाधीश ईश्वर खतिवडाको इजलासले गत वर्ष आरोपितहरुको मागबमोजिम अन्तरिम आदेश दिएकोमा शुक्रबार न्यायाधीशद्वय नहकुल सुवेदी र प्रकाश ढुंगानाको संयुक्त इजलासले रिट खारेज गरिदिएको हो।