समाजवादी मोर्चाको पोखरा सभा आज
समाजवादी मोर्चा नेपालले शुक्रबार पोखरामा सन्देश सभा आयोजना गर्दैछ।
समाजवादी मोर्चा नेपालले शुक्रबार पोखरामा सन्देश सभा आयोजना गर्दैछ।
स्वाभाविक रुपमा, लोकप्रिय भाषण गर्ने क्रममा “आगामी केही वर्षमा नेपालमा डाक्टर र नर्सको हाहाकार हुनेछ” भन्ने समाचारहरु भाइरल हुनेक्रममा छन्।
काठमाडौं र ललितपुरका विभिन्न स्थानमा शनिबार साढे आठ घण्टा विद्युत् आपूर्ति बन्द हुने भएको छ।
चीनसँगको उत्तरी सीमानाका तातोपानी आज (शुक्रबार)देखि खुल्ने भएको छ।
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ। इण्डियन आयल कर्पोरेशनबाट बिहीबार नयाँ खरिद मूल्य आएपछि नेपालमा पनि मूल्य वृद्धि भएको हो।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूले सरकार जोगाउनको लागि समाजवादी मोर्चा गठन नगरेको प्रष्ट पारेका छन्।
काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले चीन भ्रमण रद्द गरेका छन्।
स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहन बस्नेतले लामो समयदेखि एउटै कार्यालयमा बसेर सेवा प्रवाह गरिरहेका कर्मचारीको सरुवा गर्न निर्देशन दिएका छन्।
एसिया कपमा भारतसँग खेल्न नेपाली क्रिकेट टोली श्रीलंका पुगेको छ।
नेकपा एमालेले सातै प्रदेशमा संविधान दिवस मनाउने भएको छ।