यस्ता छन् मन्त्रिपरिषद् बैंठकका निर्णय
सरकारले भन्सार विधेयक र विद्युत विधेयक संसद्मा पेश गर्ने निर्णय गरेको छ।
सरकारले भन्सार विधेयक र विद्युत विधेयक संसद्मा पेश गर्ने निर्णय गरेको छ।
एमसिसी कम्प्याक्टको कार्यान्वयनका लागि नेपाल सरकारले गठन गरेको मिलेनियम च्यालेन्ज अकाउन्ट (एमसिए–नेपाल) नामक विकास समितिले परियोजना कार्यान्वयनका लागि दिन गन्ती सुरू गर्न आवश्यक पूर्वतयारी सम्पन्न भएको निष्कर्ष केही समय पहिले निकालेको थियो।
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले आफू निष्ठाले निष्ठाको राजनीति गरिरहेको बताएका छन्।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणको अनुसन्धान प्रतिवेदन सरकारी वकिलमा बुझाएको छ।
अमेरिकी अनुदान परियोजना एमसीसी (मिलेनियम च्यालेन्ज कर्पोरेसन)का उपाध्यक्ष क्यामरन एस अलफोर्ड नेतृत्वको टोली काठमाडौंमा आइपुगेको छ।
उनले प्रधानमन्त्रीले छोरीलाई राज्यका हरेक शीर्ष बैठकमा सहभागी गराएर गणतन्त्र नै खतरामा पारेको आरोप लगाए।
महामन्त्री थापाले यो विधेयकमार्फत अपराधीलाई जोगाउने प्रावधान ल्याइएको बताए।
नयाँ नक्सालाई चीनले आफ्नो ‘प्रचलित नक्सा’ बताएको छ।
शुल्क वृद्धि फिर्ता गर्न माग गर्दै नेविसंघका विद्यार्थीले डिन जोशीको पुत्ला बनाएर विरोध जनाएका छन्।
उनले भ्रष्टाचारको अनुसन्धानको क्रममा जोसुकैको नाम आए पनि छानबिन गर्न प्रहरीले निर्देशन दिएको बताए।