६० किलो सुन तस्करी प्रकरण : भन्सार अधिकृतसहित थप तीन जना पक्राउ
६० किलो सुन तस्करी प्रकरणमा भन्सार अधिकृतसहित थप तीन जना पक्राउ परेका छन्।
६० किलो सुन तस्करी प्रकरणमा भन्सार अधिकृतसहित थप तीन जना पक्राउ परेका छन्।
गौहत्याको विरोध गर्दै काठमाडौंमा सद्भाव र्याली निकालिएको छ।
मोरक्कोमा गएको शक्तिशाली भूकम्पमा परी हालसम्म कम्तिमा ६ सय ३२ जनाको मृत्यु भएको छ भने ३ सय २९ जना घाइते भएका छन्।
बाँकेको राप्तीसोनारी गाउँपालिका–८ शमशेरगञ्जमा भएको बस दुर्घटनामा मृत्यु भएका सातजनाको पहिचान खुलेको छ।
गृह मन्त्रालयले १० जना सहसचिव र उपसचिवको सरुवा गरेको छ।
कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पद तथा गोपनीयताको शपथ लिएका छन्।
नेपालले म्यानमारसँग पहिलो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा शुक्रबार गोलरहित बराबरी खेलेको छ।
सरकारले तीन सचिवको सरुवा गरेको छ।
६० किलो सुन तस्करी प्रकरणमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ।