चैतन्य एकेडेमीको आयोजनामा सुशासन, दिगो विकास तथा समृद्धि सेमिनार हुँदै
विभिन्न क्षेत्रका विज्ञको सहभागितामा आगामी असोजमा ‘सुशासन, दिगो विकास तथा समृद्धि’ विषयक १०औं राष्ट्रिय सेमिनार आयोजना हुने भएको छ।
विभिन्न क्षेत्रका विज्ञको सहभागितामा आगामी असोजमा ‘सुशासन, दिगो विकास तथा समृद्धि’ विषयक १०औं राष्ट्रिय सेमिनार आयोजना हुने भएको छ।
जलस्रोत अनुसन्धान विकास केन्द्र पुलचोकका लेखा अधिकृत तोरणबहादुर कार्कीविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ।
एसिया कप क्रिकेटअन्तर्गत नेपाल र भारतबीच खेल सुरु भएको छ।
आइसिसी महिला टी-२० विश्वकप एसिया क्षेत्र छनोटमा नेपाली राष्ट्रिय महिला टिमले लगातार चौँथो जित निकालेको छ।
एसिसी एसिया कपको दोस्रो खेलमा नेपालल विश्व क्रिकेटको महारथी भारतविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ।
झुटो विवरण पेस गरी नेपाली नागरिकता बनाइदिने भद्रपुर ९ का तत्कालीन वडाध्यक्ष शनिलाल राजवंशीलाई प्रहरीले पक्राउ गरि कारागार चलान गरेको छ।
नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३२.०५ रुपैयाँ रहेको छ भने बिक्री दर १३२.६५ रुपैयाँ रहेको छ।
नेकपा एकीकृत समाजवादी पार्टीको सचिवालय बैठक सोमबार बस्दैछ।
एसिया कप क्रिकेटअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले सोमबार भारतको सामना गर्दैछ। श्रीलंकाको पाल्लेकेलमा हुने उक्त खेलमा सफलता हात पार्दै नेपाल र भारत सुपर फोरमा स्थान बनाउने दाउमा छन्।
कोशी प्रदेश सरकारको भविष्यका बारेमा आजबाट सर्वोच्च अदालतमा पूर्ण इजलासमा सुनवाई हुँदैछ।