नेम्वाङको निधनले मर्माहत तुल्याएको छ : प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहालले संविधानसभाका अध्यक्ष तथा पूर्वसभामुख सुवास नेम्वाङको निधनले मर्माहत भएको बताएका छन्।

वैदेशीक रोजगारीमा रहेका श्रमिकको सुरक्षामा सरकार गम्भीर बनोस् : कांग्रेस नेता विष्ट

नेपाली कांग्रेसका नेता आनन्द विष्टले सरकार वैदेशीक रोजगारमा रहेका श्रमिकको सुरक्षामा गम्भीर बन्नुपर्ने बताएका छन्।

दसैं अगाडि लाभांश बाँड्दै वाणिज्य बैंक

यस वर्ष मलमास रहेका कारण दसैं कार्तिकमा पुगेको छ। त्यसकारण लाभांश बाँड्न सक्षम वाणिज्य बैंकले दसैं अगाडि नै लाभांश वितरण गर्ने भएका हुन्।

सुनजस्तो देखिने धातुसहित विमानस्थलबाट चारजना पक्राउ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन पार्किङ क्षेत्रबाट अवैधरूपमा भन्सार छली लैजान लागेको सुनजस्तो देखिने धातुको ब्रासलेट दुई थान र बेरुवा औँठी एक थान गरी जम्मा ८५ ग्रामसहित चारजनालाई प्रहरीले पक्राउ गरेको छ। 

सहमहामन्त्री यादवमाथि आक्रमण गर्नेलाई कडा कारबाही गर्न निधिको माग

नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिले खुकुरी आक्रमणमा परी घाइते भएका पार्टीका सहमहान्त्री महेन्द्र यादवको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्।

पूर्व राष्ट्रपति यादवको स्वास्थ्य अवस्था बुझ्न वीर अस्पतालमा पुगे स्वास्थ्यमन्त्री बस्नेत

वीर अस्पतालमा उपचाररत पूर्व राष्ट्रपति डा रामवरण यादवलाई स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले भेट गरेका छन्।