पेरूमा फेला परे सबैभन्दा लामाे आयु भएका व्यक्ति, जसले मनाए १२४ औं जन्मोत्सव

काठमाडौं- पेरु सरकारले संसारकै सबैभन्दा वृद्ध व्यक्ति आफ्नो देशमा रहेको दाबी गरेको छ। 

सूर्य ग्रहणका दिन एक अमेरिकन ज्योतिषले दिइन् श्रीमानको बली

न्यूयोर्क- अमेरिकाको लस एन्जलसकी ज्योतिषी डेनियल जोन्सनले सूर्यग्रहण लागेपछि आफ्ना श्रीमानको छुरा प्रहार गरी हत्या गरेकी छन्।

आइपिएल : बैंगलुरुमाथि मुम्बईको सहज जित

काठमाडौं- इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत मुम्बई इण्डियन्सले रोयल च्यालेन्जर्स बैंगलुरुलाई पराजित गरेको छ।

श्रीमतीको हत्या गरेको आरोपमा झापामा श्रीमान् पक्राउ

पक्राउ पर्नेमा बाह्रदशी गाउँपालिका-१ भागुडुब्बा बस्ने ३३ वर्षीय देवनारायण राजवंशी छन्। उनलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको हो।

जसपाले समानुपातिक सांसदमा बाँकेकी हसिना खानलाई गर्‍यो सिफारिस

काठमाडौँ- जनता समाजवादी पार्टी नेपाल (जसपा) ले समानुपातिकतर्फ बाँकेकी हसिना खान प्रतिनिधिसभा सदस्य बनाउने भएको छ।

आठौं विराट गोल्डकप : एपीएफलाई हराउँदै घरेलु टोली सांग्रीला फाइनलमा

सडनडेथमा जित निकाल्दै घरेलु टिम सांग्रीला मोरङ एफए आठौं संस्करणको विराट गोल्डकपको फाइनलमा प्रवेश गरेको छ।

एम्बाप्पेको गोलमा पिएसजी फ्रेन्च कपको फाइनलमा

पिएसजी फ्रेन्च कपको फाइनलमा पुगेको छ। गएराति सम्पन्न फ्रेन्च कपको सेमिफाइनलमा पिएसजीले रेन्नेजलाई १-० गोल अन्तरले पराजित गर्दै फाइनलमा पुगेको हो।