जोनले खोले १११ वर्षसम्म बाँच्नुको रहस्य, विश्वको सबैभन्दा बृद्धको कुरा पढनुहोस्

बेलायतका १११ वर्षीय जोन टिनिसवुडले विश्वकै सबैभन्दा वृद्ध व्यक्तिको रुपमा गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम दर्ता गरेका छन्। 

श्रीमतीले दुर्व्यवहार गरेको भन्दै हत्या, शवलाई पारे दुई सय टुक्रा

बेलायतबाट एउटा असाध्यै हृदयविदारक घटना सार्वजनिक भएको छ। जहाँ एक व्यक्तिले आफ्नी श्रीमतीको हत्या मात्र होइन, उनको शव २०० भन्दा बढी टुक्रा पारेका छन्।

गुजरातमाथि लखनउको सानदार जित

इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपर जाइन्टले गुजरात टाइटन्सलाई पराजित गरेको छ। गएराति सम्पन्न खेलमा लखनउले गुजरातलाई ३३ रनले पराजित गरेको हो।

रोचक बन्दै प्रिमियर लिग, लिभरपुल बराबरीमा रोकिँदा आर्सनल फाइदामा

इंग्लिस प्रिमियर लिगको यस सिजन रोचक बनेको छ। यस सिजनका ३१-३१ खेल सकिँदा लिगको उपाधि जित्न मुख्यत तीन टिमबीच कडा प्रतिष्पर्धा देखिएको छ।

एमाले नेता महेश बस्नेतविरूद्ध जबरजस्ती करणीको जाहेरी

ती युवतीले हुलाकमार्फत् पठाएको जाहेरी दर्ता गरेर अनुसन्धान थालिएको परिसर प्रवक्ता प्रहरी उपरीक्षक नवराज अधिकारीले बताए।

सर्वोच्चको आदेश लत्याउँदै गण्डकीमा बनाइयो नयाँ सरकार

यसले आम रूपमा प्रदेशमाथि देखिएको नकारात्मक धारणा अझ बढ्ने र राजनीतिक अस्थिरता निम्तिने खतरा बढेको छ।

नेपालले जित्यो फ्रेन्डसिप कपको उपाधि

नेपालले भारतमा जारी फ्रेन्डसिप कप जितेको छ। आइतबार सम्पन्न फाइनल खेलमा नेपालले गुजरात क्रिकेट एसोसियसनको टिमलाई १८ रनले पराजति गर्दै उपाधि जितेको हो।

खगराज अधिकारी गण्डकीको मुख्यमन्त्री नियुक्त, कांग्रेस अदालत जाने

उनले सभामुखसहितको मतलाई जोडेर पेश गरेको दाबीलाई प्रदेश प्रमुखले स्वीकार गर्दै मुख्यमन्त्री नियुक्त गरेका छन्।

'अल्लाह' लेखिएको मोजा बिक्री गर्ने मलेसियन स्टोरमा आक्रामण

मलेसियामा एक सुविधा स्टोर चेन सुपरस्टोरमा ‘अल्लाह’ शब्द उल्लेख भएको मोजा बेचेको भन्दै आक्रमण भएको हो।

थिम्पुलाई हराउँदै घरेलु टिम सांग्रिला सेमिफाइनलमा

विराटनगरको सहिद रंगशालामा शनिबार सम्पन्न भएको पहिलो क्वाटरफाइनल खेलमा आरटिएफसीलाई ३–२ गोलले हराउँदै सांग्रिलाले अन्तिम चारको स्थान सुरक्षित गरेको हो।

आयरल्याण्ड वोल्भ्ससँग नेपाल ए को लगातार दोस्रो हार

शनिबार सम्पन्न सिरिजको दोस्रो खेलमा ४०  रनले नेपाल ए माथि जित हासिल गर्दै आयरल्याण्ड वोल्भ्सले ३ खेलको सिरिज २-० ले जितेको हो।

पोखरामा बस दुर्घटना भएर सडकमा ठाडै उभियो

 पोखरा महानगरपालिका-२७ आरुपाटामा बस दुर्घटना भएको छ। बस दुर्घटना भएर ठाडै उभिएको तस्बिर सामाजिक सञ्जालमा भाइरल भएको छ।

सशस्त्र प्रहरीका एसएसपी अधिकारी डिआइजी बढुवामा सिफारिस

सशस्त्र प्रहरीका एक प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) प्रहरी नायब महानिरीक्षक (डिआइजी) बढुवामा सिफारिस भएका छन्।

आज यी स्थानमा चट्याङसहित वर्षा हुने

महाशाखाले देशभर आंशिकदेखि साधारणतया बदली रहेको र कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागको थोरै स्थानहरुमा हल्का वर्षा भइरहेको जनाएको छ।