गोमन, करेत र भाइपर जातका सर्पले डस्दा देखिने लक्षण र जोगिने उपाय
राजस्व अनुसन्धान विभागले झण्डै एक सय किलो सुन बरामद प्रकरणमा हालसम्म ६ जनालाई पक्राउ गरेको छ। उक्त प्रकरणमा मुछिएका व्यक्तिहरूको खोजी गर्ने क्रममा अहिलेसम्म ६ जना पक्राउ परेका हुन्।
चितवनमा डेङ्गुको जोखिम बढ्दै गएको छ। डेंगुबाट चितवनमा दुई हजार ३०६ जना सङ्क्रमित भएका छन्। आर्थिक वर्ष २०७९/८० मा जिल्लामा डेङ्गुबाट चार जनाको मृत्यु भएको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार पास भएर बाहिरिएको अवस्थामा बरामद भएको सुन प्रकरणमा ६ जना पक्राउ परेका छन्। राजश्व अनुसन्धान विभागका अनुसार पक्राउ पर्नेमा एक भारतीय नागरिकसहित ६ जना रहेका छन्।
नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले सरकारको नेतृत्वमा रहेका दलका नेताहरूको नाम नै सुन तस्करीमा जोडिनु गम्भीर विषय भएको बताएका छन्।
त्रिभुवन विमानस्थल परिसरबाट बुधबार राति झण्डै एक क्विन्टल बराबर सुन बरामद भयो। उक्त सुन हङकङबाट ल्याइएको खुलेको छ।
फिफा महिला विश्वकप फुटबल सन् २०२३ प्रतियोगिता आजबाट सुरु हुँदैछ।
सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा दिउँसो १ः०१ बजेका लागि बैठक बोलाइएको छ।
देशका विभिन्न भागमा आज वर्षाको सम्भावना रहेको छ।
नेपाली कांग्रेसको जारी केन्द्रीय कार्यसमिति बैठकमा आज केन्द्रीय सदस्यहरूले आफ्नो धारणा राखेका छन्।