बागमती प्रदेशमा सार्वजनिक यातायातको भाडा घट्ने

बागमती प्रदेशले आजदेखि सार्वजनिक यातायातको भाडा घटाउने भएको छ। गत जेठ ११ मा भाडा समायोजन गरेको प्रदेशले पुनः भाडादर घटाउन लागेको हो। 

देउवाले भने- धेरै आलोचना हुन्छ सोचेकोमा कमै भयो

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी बैठकमा आफ्नो धेरै आलोचना होला भन्‍ने ठानेको भए पनि कम भएको भन्दै धन्यवाद व्यक्त गरेका छन्। 

कांग्रेसले बागी उठेर चुनाव जितेका १४ जनाको कारबाही गर्‍यो फुकुवा

नेपाली कांग्रेसले गत निर्वाचनमा बागी उम्मेदवारी दिएर निर्वाचित भएका १४ जनाको कारबाही फुकुवा गरेको छ।