भारतको केरलामा बाढी र भूस्खलनमा मृत्यु हुनेको संख्या १७८ पुग्यो
काठमाडौं- भारतको केरलाको वायनाडमा आएको बाढी र भूस्खलनमा मृत्यु हुनेको संख्या १७८ पुगेको छ।
काठमाडौं- भारतको केरलाको वायनाडमा आएको बाढी र भूस्खलनमा मृत्यु हुनेको संख्या १७८ पुगेको छ।
काठमाडौं- जारी पेरिस ओलम्पिकमा अहिलेसम्म ४७ देशले पदक जितेका छन्।
काठमाडौं- भारतको केरलाको वायनाडस्थित मेपाडी नजिक पहिरोमा परी मृत्यु हुनेको संख्या १२३ पुगेको छ। यसबाहेक एक सयभन्दा बढी घाइतेलाई अस्पतालमा भर्ना गरिएको छ।
काठमाडौं- कास्कीमा बोर्डिङ स्कुलको बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।
काठमाडौं- काठमाडौंको कालीमाटी क्षेत्रका तीन जनामा हैजा पुष्टि भएको छ।
विराटनगर- कोसी राजमार्गमा पिकअपले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ।
काठमाडौं - सर्वोच्च अदालतले पूर्वमन्त्री गोविन्दराज जोशी भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ।
काठमाडौं- नेपालीपनमा रमाउने संसारभरिका श्रोता-दर्शकहरुलाई लोकरकका माध्यमबाट जोड्दै आएको अग्रणी ब्याण्ड नेपथ्यले आगामी महिना अमेरिकाको श्रृंखलावद्ध सांगीतिक यात्रा गर्ने भएको छ।
काठमाडौं- जारी पेरिस ओलम्पिकमा अहिलेसम्म २० देशले पदक जितेका छन्।
काठमाडौं- देशभरको अधिकतम् तापक्रम बृद्धि भइरहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुनी चक्र निष्कृय बन्दा तापक्रम बृद्धि भएको हो।
ब्राजिल र स्पेनबीचको मैत्रीपूर्ण खेल बराबरीमा रोकिएको छ। मंगलबार राति सम्पन्न खेल ३-३ गोलको बराबरीमा रोकिएको हो।
यो हप्ता पूर्वराष्ट्रपति ट्रम्पको सम्पत्तिको लागि रेकर्डमा सबैभन्दा ठूलो दिनमा परिणत भएको जनाइएको छ।
म्याग्दीबाट काठमाडौंको रानी पोखरीमा सुरुवा भएका प्रहरी नायब उपरीक्षक मदन कुँवरले आफ्नो नेतृत्वमा गरेका र भएका प्रमुख गतिविधिहरू मंगलबार सार्वजनिक गरेका छन्।
मंगलबार राति सम्पन्न युरो कप छनौटका प्लेअफ खेलमा जित हसिल गर्दै जर्जिया, युक्रेन र पोल्याण्डले युरो कपमा आफ्नो स्थान सुरक्षित गरेका हुन्।
देव इन्टरनेसनल प्रालिले चीनबाट आयात गरेको सामान जाँचपास गर्ने क्रममा न्यून बिजकीकरण र गुणस्तर फरक पारेर उनीहरूले भन्सार चुहावट गरी भ्रष्टाचार गरेको अख्तियारको दाबी छ।
बार्सिलोना तथा ब्राजिलका पूर्वफुटबलर डानी आल्भेज जेलबाट छुटेका छन्।
नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले फिल्म ‘महाजात्रा’ हेरेपछि १० नम्बरमा ९.५ नम्बर दिएका छन्।
होलीको राति ललितपुरको ढोलाहिटीमा दुई समूहबीच ‘ग्याङ फाइट’ हुँदा दुई जनाको मृत्यु भएको छ।