जलवायु अभियन्ताहरूद्वारा काठमाडौंसहित १६ सहरमा प्रदर्शन, जलवायु ऋण चुकाउन माग

यी प्रदर्शनहरू बाकु, अजरबैजानमा जारी कोप-२९ को समर्थनमा गरिएको बताइएको छ। यो आन्दोलनले वैश्विक उत्तर (ग्लोबल नर्थ)का सरकारलाई ऐतिहासिक जलवायु ऋण चुकाउन र वैश्विक दक्षिण (ग्लोबल साउथ)प्रतिको आफ्नो वित्तीय दायित्व पूरा गर्न आह्वान गरेको छ।

मेलानिया ट्रम्प ह्वाइट हाउसमा नबस्ने, यस्ता छन् कारण

मिडिया रिपोर्टका अनुसार मेलानियाले आफ्नो अधिकांश समय न्यूयोर्कमा बिताउने उल्लेख छ। उनी न्यूयोर्क र फ्लोरिडामा छोरासँग नै बस्ने दाबी गरिएको छ।

अजङ्गका भिराला पहाड : लाङटाङ यात्रा

दुःख त भयो, गाह्रो भयो तर घरै बसेको भए यो भू:स्वर्ग, यो हिमाली जनजीवन, यहाँको संस्कृति, यहाँको भू-बनोट, कहाँ देखिनु र कहाँ भोग्न पाउनु?

संसदबाट विधेयक पास गर्न ढिलो भए जस्ताको तस्तै पास हुने व्यवस्था गरौं : गृहमन्त्री लेखक

काठमाडौं - गृहमन्त्री रमेश लेखक कानुन निर्माणमा ढिलासुस्ती भएको भन्दै विधायनको चरणलाई समयमा बाँध्नुपर्ने प्रस्ताव राखेका छन्।

भारतको दिल्लीमा प्रदुषण उच्च, जिआरएपी-३ लागू गरियो

काठमाडौं - भारतको दिल्लीमा वायु प्रदूषणको स्थिति लगातार खराब हुँदै गएपछि वायु प्रदुषण नियन्त्रण गर्न ग्रेडेड रेस्पोन्स एक्सन प्लान (जिआरएपी)-३ प्रतिबन्धहरू लागू गरिएको छ।

मन्त्री पाण्डेले दिए सांसद बजगाईंविरुद्ध कांग्रेसको अनुसाशन समिति र संसदीय दलमा उजुरी

काठमाडौं - संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री तथा नेपाली कांग्रेसमा सहमहामन्त्री बद्री पाण्डेले नेपाली कांग्रेसकै सांसद राजेन्द्र बजगाईंविरूद्ध उजुरी दिएका छन्। 

आजबाट नेपालको बिजुली बंगलादेश निर्यात हुँदै

काठमाडौं - नेपालले बंगलादेशमा बिजुली निर्यात गर्ने बाटो खुलेको छ। गत असोज १७ मा भएको त्रिपक्षीय सम्झौता अनुसार नेपालले ४० मेगावाट बिजुली बंगलादेश पठाउने भएको हो। 

रुपन्देहीमा रवि लामिछानेको बयान सकियो, ७४ प्रश्नमा सवाल-जवाफ

काठमाडौं - रवि लामिछानेविरुद्ध परेको सहकारी ठगी सम्बन्धी कसुरमा रुपन्देहीको भैरहवामा मंगलबारबाट सुरू भएको बयान बिहीबार राति ८ बजे सकिएको छ।

रुपन्देहीमा रवि लामिछानेसँग सहकारी ठगीबारे ७० प्रश्न

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको रुपन्देहीमा बयान सकिएको छ।

विश्वकै सबैभन्दा वृद्ध व्यक्तिको निधन

विश्वकै सबैभन्दा वृद्ध व्यक्ति जुआन भिसेन्टे पेरेज मोराको ११४ वर्षको उमेरमा निधन भएको छ। जुआन भेनेजुएलाका बासिन्दा थिए।

गृह मन्त्रालयका ९ उपसचिवको सरुवा

गृह मन्त्रालयले ९ उपसचिवको सरुवा गरेको छ। मन्त्रालयले बुधबार ९ उपसचिवको सरुवा गरेको हो।  कृष्ण गैरेलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयबाट गृह मन्त्रालयमा सरुवा गरिएको छ।

कोशी प्रदेशका सहरहरुमा पनि पठाओको सेवा विस्तार हुँदै, बाइक राइडरको दर्ता सुरू

राइड सेयरिङ व्यवसायमा लोकप्रिय कम्पनी पठाओले कोशी प्रदेशका मुख्य सहरहरूसँगै मुलुकभर थप १७ सहरमा 'बाइक राइड' सेवा विस्तार गर्ने भएको छ।

सहकारी ठगी प्रकरणमा संसदीय समितिको गठन गर्ने कांग्रेसको माग कायमै

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको सहकारी ठगी प्रकरणमा छानबिनको माग गर्दै आज पनि संसदमा विरोध गरेको छ।