गुगल क्रोम चलाएको अब पैसा तिर्नुपर्ने, कति पर्छ प्रतिमहिना?

काठमाडौं- गुगल क्रोमले धेरै फरक प्लेटफर्महरूमा निःशुल्क ब्राउजिङ सेवाहरू प्रदान गर्दछ तर अब यसमा केही परिवर्तनहरू गरिएको छ।

पथरी-शनिश्चरे नगर अस्पतालका संयोजक मुरारी आचार्यमाथि यौनहिंसाको आरोप

आचार्यले पीडित महिलाले पत्रकार सम्मेलन गरेलगत्तै पत्रकारसँग समाचार बाहिर ननिकाल्न हारगुहार गरेका थिए।

सुदूरपश्चिममा रेशम चौधरी र उनकी श्रीमतीका बने दुई वटा गठबन्धन

धनगढी- सुदूरपश्चिम प्रदेशमा सरकार दाबी गर्ने आज अन्तिम दिन राजनीतिक ध्रुवीकरण तीव्र गतिमा बढेको छ। आइतबार प्रदेशको ठूलो दल नेपाली कांग्रेससहितका तीन दलबीच नयाँ सहमति बनेको दाबी गरिएको छ।

काभ्रेमा करोड मूल्य पर्ने बुद्धचित्तको रुख कसले काट्यो?

काभ्रे- काभ्रेको रोशी-५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको करोड पर्ने बुद्धचित्तको रुख अज्ञात समूहले काटेको छ। 

ग्रामीण विकासमा सचेतनाको खाँचो

नेपालजस्तो भाग्यको भरमा बाँच्ने देशहरूमा शिक्षित र योग्य श्रम शक्ति विदेशिनु पर्दा अदक्ष र अर्धशिक्षित श्रमशक्तिबाट देशको विकास हुन सक्दैन।

रोनाल्डोले रेफ्रीलाई मुक्का ताकेपछि...

सोमबार राति सम्पन्न साउदी सुपर कपको सेमिफाइनलमा अल हिलालविरुद्धको खेलमा रोनाल्डोले गरेको व्यवहार विवादमा परेको हो।

अजय देवगनको मैदान हेर्नुअघि यो समीक्षा पढनुहोस्

फिल्मको पहिलो हाफ ढिलो लाग्छ, कतिपय ठाउँमा बोरिङ पनि लाग्छ, कति छिटो समयले निर्माण गरेर सबै कुरा पूरा हुन्छ, पात्रको विकास राम्रोसँग भएको जस्तो लाग्छ ।

अल नासरलाई हराउँदै अल हिलाल सुपर कपको फाइनलमा, रोनाल्डोले पाए रातो कार्ड

काठमाडौँ - अल हिलाल साउदी सुपर कपको फाइनलमा पुगेको छ। गएराति सम्पन्न फाइनल खेलमा अल हिलालले अल नासरलाई २-१ गोल अन्तरले पराजित गर्दै फाइनलमा पुगेको हो।

इमरान खानका लागि जेलमा सरकारको हरेक महिना ५ लाख ८० हजार खर्च

काठमाडौं - पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानका लागि रावलपिंडीको अदियाला जेलमा ७ वटा कक्ष छुट्याएको छ।