आइपिएलको रोमाञ्चक खेलमा राजस्थानले कोलकातालाई २ विकेटले हरायो

काठमाडौँ - इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गतको रोमाञ्चक खेलमा राजस्थान रोयल्सले कोलकाता नाइट राइडर्सलाई २ विकेटले पराजित गरेको छ।

काठमाडौं उपत्यकाको वायु अझै अस्वस्थ, विश्वको दोस्रो प्रदुषित सहर

काठमाडौँ - काठमाडौँ उपत्यकाको वायु अझै अस्वस्थ रहेको पाइएको छ। मुलुकको विभिन्न स्थानमा लागिरहेको डढेलो र धुलोका कारण वायु अस्वस्थ बनेको छ।

हङकङलाई हराउँदै नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा

काठमाडौं- नेपालले एसीसी प्रिमियर कपमा लगातार तेस्रो जित हासिल गरेको छ। सोमबार सम्पन्न खेलमा हङकङलाई २ विकेटले पराजित गरेसँगै नेपालले प्रतियोगितामा लगातार तेस्रो जित हासिल गरेको हो।

इलाम र बझाङबाहेकका जिल्लामा मतदाता नामावली दर्ता तथा अद्यावधिक सुचारु

काठमाडौं- निर्वाचन आयोगले सोमबारदेखि उपनिर्वाचन हुने इलाम र बझाङबाहेकका जिल्लामा मतदाता नामावली दर्ता र अद्यावधिक सुरु गरेको छ।

सत्ता समीकरणमा विभाजनको विजारोपण

अहिले एकीकृत समाजवादी मधेश प्रदेश र बागमती प्रदेशमा निर्णायक अवस्थामा रहेको छ। बागमती प्रदेशमा मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले मुस्किलले विश्वासको मत पुर्‍याएका थिए।

नाउपा सुदुरपश्चमिम दलका नेता चौधरी निलम्बित, सभामुखलाई पत्र पठाइयो

धनगढी- नागरिक उन्मुक्ति पार्टी (नाउपा) सुदूरपश्चिम संसदीय दलका नेता घनश्याम चौधरी निलम्बनमा परेका छन्।

भोलि सार्वजनिक बिदा दिने सरकारको निर्णय

काठमाडौं - सरकारले इस्लाम धर्मावलम्वीहरूले रमजान महिनाको ३० दिनको ‘रोजा’ ब्रत आज पूरा गर्दै ‘इद-उल-फित्र’ विहिबार मनाउने भएपछि सो दिन सार्वजनिक बिदा दिएको छ।

माेबाइल हरायाे, अब नाे टेन्सन! गुगलकाे 'फाइन्ड माई डिभाइस नेटवर्क'ले भेट्टाइदिने छ

काठमाडौं- लामो प्रतिक्षापछि गुगलले अन्ततः 'फाइन्ड माई डिभाइस नेटवर्क' सुरू गरेको छ।

राष्ट्रियसभा उपाध्यक्षमा विमला र विष्णुदेवीको उम्मेदवारी दर्ता

काठमाडौं- राष्ट्रियसभा उपाध्यक्षमा नेपाली कांग्रेसकी विष्णुदेवी पुडासैनीले मनोनयन दर्ता गरेकी छन्। 

पूर्ण सूर्यग्रहण, जसले ढाक्यो पूरै महादेश

सोमबार राति संसारको अर्को भागमा लाखौं मानिसहरूले आफ्नो टाउको आकाशतिर घुमाउँदै पूर्ण सूर्यग्रहण हेरिरहेका थिए।