हराउँदै खीरको स्वाद

आज साउन १५ अर्थात् ‘राष्ट्रिय खीर दिवस’। शारीरिक तथा मानसिक स्वास्थ्यका लागि आवश्यक फस्फोरस, क्लोरिन, क्याल्सियम, पोटासियम, सेडियम, म्याग्नेसियमलगायत खनिज पदार्थले युक्त दूधबाट बनाइएको खीर खाएर यो दिवस मनाइँदै छ।

प्रतिनिधिसभा बैठक बस्दै, टोपबहादुर रायमाझीको पद निलम्बन गरिने

संघीय संसद् अन्तर्गतको प्रतिनिधिसभा बैठक बस्दै छ।  संघीय संसद् भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ। बैठक दिउँसो १ बजे बोलाइएको छ।

आज खीर खाने दिन, यस्तो छ महत्त्व

आज नेपाली समाजमा खीर खाएर साउन १५  मनाइँदै छ। वर्षा ऋतुका बेला असार १५ गते दहीच्यूरा र साउन १५ मा खीर खाने प्राचीनकालदेखिको नेपाली परम्परा छ।

रोकिएका कानुन छिटो अघि बढाउनु : प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निर्माण हुन बाँकी कानुन यथाशीघ्र अगाडि बढाउन निर्देशन दिएका छन्।

हवाई टिकटमा भ्याट नलगाउन सर्वोच्चको अन्तरिम आदेश

हवाई टिकटमा भ्याट (मूल्य अभिवृद्धि कर) लगाउने निर्णय कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ।