अवधि नपुग्दै एसपीहरूको सरूवा, जिल्ला इञ्चार्जहरूको जिम्मेवारी खोसियो

सरूवामा कतिपय जिल्लामा एसपीहरू अवधि नपुग्दै लखेटिएका छन्। कार्यालयले महेन्द्र खड्कालाई बारामा सरूवा गरेको छ।

खाम पुर्पक्षका लागि कारागार चलान

चितवन- रामहरि श्रेष्ठको हत्या प्रकरणमा पक्राउ परेका माओवादी नेता कालीबहादुर खाम पुर्पक्षका लागि कारागार चलान भएका छन्।

ब्याट्सम्यान नचल्दा पुन: आयरल्यान्डसँग हार्‍यो नेपाल

काठमाडौं - लज्जास्पद ब्याटिङसँगै नेपाल ए आयरल्यान्डसँगको दोस्रो एक दिवसीय खेलमा ११४ रनको फराकिलो हार व्यहोरेको छ।

म्यानचेस्टर युनाइटेडमाथि चेल्सीको रोमाञ्चक जित

काठमाडौँ - इंग्लिस प्रिमियर लिग अन्तर्गत चेल्सीले म्यानचेस्टर युनाइटेडमाथि रोमाञ्चक जित हासिल गरेको छ ।

मन्त्रीहरूले अब आफूले गरेको कामको दैनिक ब्रिफिङ प्रधानमन्त्रीलाई गर्नुपर्ने

काठमाडौं- मन्त्रीहरूले अब आफूले गरेको कामको दैनिक रूपमा ब्रिफिङ प्रधानमन्त्री समक्ष गर्नुपर्ने भएको छ।

बंगलादेशको रेष्टुरेन्टमा आगलागी हुँदा ४३ जनाको जलेर मृत्यु, ७५ बढी घाइते

स्थानीय सञ्चारमाध्यमका अनुसार राजधानी ढाकामा बिहीबार स्थानीय समय अनुसार करिब १० बजे एक रेस्टुरेन्टमा लागेको आगलागी फैलिँदा सो संख्यामा मृत्यु भएको हो।

भारतमा प्रेमीसँग मिलेर छोरीको हत्या गर्ने आमालाई मृत्युदण्डको सजाय

आमाले प्रेमीसँग मिलेर गरेकी छोरीको हत्या गरेको मुद्दामा हावडा फास्ट ट्र्याक अदालतले दुवैलाई दोषी ठहर गरेको हो। 

नेदरल्याण्ड्सँग नामिबिया ५९ रनले पराजित

जारी त्रिकोणात्मक टी-२० सिरिज अन्तर्गत खेलमा नेदरल्याण्डस ले दिएको २४८ रनको लक्ष्य पछाएको नामिबियाले २० ओभरमा ७ विकेट गुमाएर १८८ रन बनाएपछि खेल ५९ रनले जितेको थियो।

ऐतिहासिक पात्रमाथिको आख्यान ‘बहादुर शाह’ सार्वजनिक

लेखक वाग्लेको यो तेस्रो पुस्तक हो । यसअघि उनका ‘बन्धनशालामा खीर’ र ‘बलिदानले बनेको देश’ पुस्तक प्रकाशित छन् ।

गुगल म्यापको भर पर्दा दुई सातासम्म जंगलको बास भएपछि …

यो घटनापछि नेभिगेसन एपहरू फेरि प्रश्नको घेरामा परेका छन्। यस्ता घटना यसअघि पनि भएका छन्, जब नेभिगेसन एपहरूले गलत गन्तव्यमा मानिसहरूलाई पुर्‍याउने काम गरिरहेको छ।