लामिछानेमाथि संसदीय छानबिन समिति गठन नभए कांग्रेसले संसद चल्न नदिने

काठमाडौँ - नेपाली कांग्रेसले सहकारी ठगी प्रकरण छानबिनका लागि संसदीय समिति गठन नगरे संसद बैठक चल्न नदिने निर्णय गरेको छ।

महिलाहरूको किन आउँछ दाह्री-जुँगा?

शरीरमा टेस्टोस्टेरोनलगायत एन्ड्रोजन हर्मोनको अत्यधिक उत्पादनको कारणले गर्दा महिलाहरूको अनुहारमा दाह्री र जुँगाको वृद्धि अचानक बढ्न सक्छ।

कोशी प्रदेशमा हिक्मत कार्कीद्वारा मुख्यमन्त्रीमा दाबी पेश

एमाले र मावोवादीसहितका दलले मुख्यमन्त्री केदार कार्की अल्पमतमा परेको भन्दै सोमबार प्रदेश प्रमुख परशुराम खापुङ्गसमक्ष निवेदन दिएका हुन्। 

नेशनल मेडिकल कलेजका प्रवन्ध निर्देशक अन्सारी र ल्याब प्रमुख साह पक्राउ

काठमाडौं- नेशनल मेडिकल कलेज वीरगन्जमा प्रहरी र वीरगन्ज महानगरपालिकाको टोलीले छापा मारेको छ।

माओवादीले छोड्यो कोशी सरकार, मुख्यमन्त्री कार्की परे अल्पमतमा

माओवादी केन्द्रको संसदीय दलको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गर्दै सरकारबाट बाहिरिने निर्णय गरेको हो।

विश्वका धनी व्यक्तिको सूचीमा चौथो स्थानमा झरे एलन मस्क

काठमाडौँ - विश्वका धनी व्यक्तिहरूको सूचीमा लामो समयदेखि शिर्ष स्थानमा रहेका एलन मस्क चौथो स्थानमा झरेका छन्।

जोनले खोले १११ वर्षसम्म बाँच्नुको रहस्य, विश्वको सबैभन्दा बृद्धको कुरा पढनुहोस्

बेलायतका १११ वर्षीय जोन टिनिसवुडले विश्वकै सबैभन्दा वृद्ध व्यक्तिको रुपमा गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम दर्ता गरेका छन्। 

श्रीमतीले दुर्व्यवहार गरेको भन्दै हत्या, शवलाई पारे दुई सय टुक्रा

बेलायतबाट एउटा असाध्यै हृदयविदारक घटना सार्वजनिक भएको छ। जहाँ एक व्यक्तिले आफ्नी श्रीमतीको हत्या मात्र होइन, उनको शव २०० भन्दा बढी टुक्रा पारेका छन्।

आर्सनल र बार्सिलोना च्याम्पियन्स लिगको क्वाटरफाइनलमा

मंगलबार राति सम्पन्न राउण्ड १६ को दोस्रो लिगमा पोर्चुगिच क्लब पोर्टोलाई पेनाल्टी सुटआउटमा ४-२ ले पराजित गर्दै आर्सनल च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुगेको हो।