Tag: प्रशासन

ताप्लेजुङमा ५.४ रेक्टर स्केलको भूकम्प

ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–७ ओलाङचुङगोला केन्द्रविन्दु भएर आज बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ७ः३५ बजे ५.४ रेक्टर स्केलको भूकम्प गएको हो । नेपालको ओलाङचुङगोला र चीनको सीमामा भूकम्प गएको अनुसन्धान केन्द्रले जानाएको छ ।

भूमाफिया, नेकपा वडाध्यक्षसहित सबैलाई  कारबाही गर्न  कांग्रेसको माग

कित्ता नम्बर ५४७ को जग्गालाई ६२२ बनाउने  प्रपञ्च असफल हुने देखिएपछि एउटै जग्गाको दुईवटा कित्ता नम्बर  कायम गर्न नक्सा बनाउने धृष्टता

बढी मूल्यमा खाद्यान्न बिक्री गर्ने चार पसलेमाथि कारबाही

मूल्यसूची नराखेका तथा बिल उपलब्ध नगराउने किराना पसल सञ्चालकलाई जिल्ला अनुगमन समिति पर्साले कारबाही गरेको हो।  आज शुक्रबार वाणिज्य, आपूर्ति

हिरासतमा रहेका थुनुवाद्वारा प्रहरी कार्यालयभित्रै आत्महत्या

जिल्ला प्रहरी कार्यालय कैलालीकोे हिरासतमा रहेका एक जना कैदीले हिरासतभित्रै आत्महत्या गरेका छन्। केही दिनअगाडि मुद्रा चोरीमा पक्राउ परेका एक युवकले

बाँकेमा दूधजन्य पदार्थ बिक्रीको नयाँ मापदण्ड 

बाँकेमा दूध तथा दूधजन्य पदार्थको स्वच्छता एवं गुणस्तर निर्देशिका–२०७५ बमोजिम मापदण्ड पूरा गरेर मात्र उत्पादन तथा बिक्री वितरण गर्न निर्देशन

यसरी भयो गोमनसिंहको हत्या    

बरामद मोबाइल र लिम्बूले प्रयोग गरेको हतियार फालेको स्थानबाटै छुरा फेला परेको आधारसहितका अन्य गतिला प्रमाणले घटनामा लिम्बूको संलग्नता पुष्टि

कुरूप बन्दै जनकपुरको ‘तिरहुतिया गाछी’

सहरको केन्द्रमै जनकपुरधाम–४ मा रहेको त्यो स्थानलाई ‘तिरहुतिया गाछी’ भनिए पनि अहिले त्यहाँ रुखको अत्तोपत्तोसमेत छैन। चारैतर्फ पर्खालले घेरिएको मैदान

छाडा बोल्ने वडाध्यक्षलाई कारबाही नगरे देवदहका कर्मचारीले कामकाज रोक्ने

रूपन्देही देवदह नगरपालिकाका एक वडाध्यक्षले पालिकाका एक कर्मचारीलाई खुट्टा काटिदिने धम्की दिएपछि कर्मचारीहरूले वडाध्यक्षलाई कारबाहीको माग गरेका छन्।

स्थानीय सरकारले उपेक्षा गरेको लक्षित वर्गकाे गुनासो

लक्षित वर्ग तथा समुदायले आफूहरू स्थानीय सरकारबाट उपेक्षित भएको गुनासो गरेका छन्। स्थानीय सरकारको बजेट तथा नीति कार्यक्रम निर्माण प्रक्रियामा आफूहरुलाई

१० लाख दिने सर्वपक्षीय सहमतिपछि परिवारले बुझ्यो रफिकको शव   

शहिद घोषणाबाहेकका अधिकांश माग पूरा गर्ने सहमति भएपछि  झापा गाउँपालिका ३ का रफिक आलमको शव बिहीबार राति परिवारले बुझेको छ।

प्रदेश ५ मा साना उद्योगको दर्ता निःशुल्क

प्रदेश ५ सरकारले लघु घरेलु तथा साना उद्योगहरुको दर्ता निःशुल्क दर्ता हुने भएको छ। प्रदेश ५ को मन्त्रिपरिषद बैककले साना

जाजरकोट र अर्घाखाँचीका सिडिओ फेरिए

गृह मन्त्रालयले दुई जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) सहित पाँच जना उपसचिवको सरुवा गरेको छ। गृहमन्त्रीस्तरीय निर्णयबाट जाजरकोट र अर्घाखाँचीका

उपत्यकाभित्र भदौ १७ गतेसम्म निषेधाज्ञा

कोरोना भाइरसको संक्रमित संख्या दैनिक बढ्दै गएपछि उपत्यकाभित्र जारी निषेधाज्ञा थपिएको छ। यसअघि जारी गरिएको निषेधाज्ञाको मिति आज सकिएको छ।

तनहुँको शुक्लागण्डकीमा एकसाता निषेधाज्ञा

तनहुँको शुक्लागण्डकी नगरपालिकामा एक हप्ते निषेधाज्ञा जारी भएको छ। नगरपालिकाको आज बिहान बसेको बैठकले राति १० बजेदेखि बन्दाबन्दी गर्ने निर्णय गरेको

मुख्यमन्त्री शाहीकाे चेतावनी : सम्झौताअनुसार काम नभए जिम्मेवारी पुनर्विचार हुन्छ

कर्णाली प्रदेश सरकारले कामको गति बढाउन सम्बन्धित मन्त्रालय र कर्मचारीसँग कार्यसम्पादन करार सम्झौता गरेको छ। यो कार्यान्वयन हुने वा नहुने

पोखरामा आज मध्यरातदेखि एक हप्ता निषेधाज्ञा

समुदायमै कोरोना संक्रमित भेटिन थालेपछि पोखरामा एक साता निषेधाज्ञा लगाउने निर्णय भएको छ।  पोखरा महानगरपालिकाको कोरोना संक्रमण रोकथाम मूल समितिको

विचार
अपराजित बेल्जियम समूह विजेता

काठमाडौं – युरोकप अन्तर्गत समूह ‘बी’ को विजेता बेल्जियम बनेको

समूह चरणको अन्तिम खेलमा जित निकाल्दै डेनमार्क नकआउट…

काठमाडौं – युरोकप अन्तर्गत समूह ‘बी’ मा रहेको डेनमार्कको अन्तिम

बाढी-पहिरोमा परी एक सातामा २० को मृत्यु

काठमाडौं – मनसुनपछिको अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा आएको