बच्चाको दिमाग कसरी तेजिलो बनाउने?


विचार
आयोमेल संवाददाता
स्वास्थ्यमन्त्री र सामाजिक विकासमन्त्रीको राजीनामा माग्दै जनकपुरमा प्रदर्शन

जनकपुरधाम–स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठी र प्रदेश २ का सामाजिक

आयोमेल संवाददाता
जब गाडेका शव नदी किनारमा उत्रन थाल्छन्…

लखनऊ–सबैभन्दा धेरै जनसख्या भएको भारतीय राज्य उत्तरप्रदेशमा कोरोनाभाइरस महामारीको दोस्रो

आयोमेल संवाददाता
रुपन्देहीमा नेपाली सेनाले झार्‍यो १२० सिलिण्डर अक्सिजन

बुटबल–रुपन्देहीमा देखिएको अक्सिजन अभाव कम गर्न नेपाली सेनाको विमानबाट सिलिण्डर


बालापन निकै प्यारो र अबोध हुन्छ। बालापन सबैलाई जीवनभर प्रिय लाग्नेगर्छ। राम्रो बानीको विकास गर्ने, इम्युनिटी पावर बढाउने र धेरै कुरा सिक्ने उमेर पनि यही हो।

सानोमा राम्रो बानी र धेरै कुराहरू सिकाइयो भने यो जीवनभर काम लाग्छ। बच्चाको बौद्धिक विकासका लागि पनि यो उमेर ठीक हो।

यो बेला हामीले बच्चाको मानसिक क्षमता बढाउने कुरामा ध्यान दिनुपर्छ। हामीले कुनै खेलको माध्यमबाट वा अन्य रचनात्मक तरिकाले दिमाग बढाउन सक्छौं।

जब बच्चाहरू वरपरका चिज चिन्न थाल्छन् तब उनीहरू केही सिक्नका लागि तयार भइसकेका हुन्छन्। एक वर्ष पुग्दा बच्चाले धेरै कुरा सिकिसकेको हुन्छ। कुनै कुरा देख्दा पछि लाग्ने, उभिन खोज्ने, कुरालाई ध्यान दिएर सुन्ने गर्न थाल्छन्।

संगीतलाई सबैले मन पराउँछन्। हामीले बच्चाहरूलाई संगीतका माध्यमबाट धेरै कुरा सिकाउन सक्छौं। आफ्नो बच्चालाई बालगीत गाउन सिकाउने वा कुनै बालगीतको माध्यमबाट केही पढाउने गर्नुपर्छ। यस्तो गर्दा बच्चाको सिकाइमात्र बढ्ने नभएर भावनात्मक कुराहरु पनि बढ्न थाल्छ।

बच्चालाई जनावर निकै मन पर्छन्। त्यसैले उनीहरूले सहज रूपमा जनावरको आवाज निकाल्ने गर्छन्। हामीले पनि जनावरको आवाज निकाल्दै बच्चालाई त्यही आवाज दोहोर्याउन लगाउनुपर्छ। यसले बच्चाको सिकाइ क्षमता बढ्छ।

सबै बच्चालाई कुनै न कुनै चिज मन पर्छ। त्यसलाई उनीहरू आँखा अगाडिबाट हटाउन चाहन्नन्। बच्चालाई मन पर्ने चिज लुकाइदिएर खोज्न भन्नुपर्छ। यसले बच्चाको 'एक्टिभनेश' लाई बढाउँछ। र, स्मरणशक्ति पनि बढ्छ।

बच्चाको 'इमेजिनेशन' बढाउनका हामीले आर्टको सहयोग लिन सक्छौं। बच्चालाई कलर र ड्रोइङ पेज दिनुपर्छ। र, त्यसमा उसलाई मन पर्ने चिज बनाउन भन्नुपर्छ। डाइग्राममा चहकिलो रंगको प्रयोग गर्नुपर्छ। किनकी, बच्चालाई यस्ता रंग मन पर्छन्। 


प्रतिक्रिया दिनुहोस्
थप समाचार
एमाले स्थायी कमिटी बैठक बस्दै, नेपाल-खनाल समूहमाथिको कारबाही फिर्ता हुनसक्ने

सत्तारुढ नेकपा एमालेको स्थायी कमिटी बैठक बस्दैछ। बिहान ९ बजेका लागि डाकिएको बैठक अहिलेसम्म सुरु हुन भने सकेको छैन। आजको

अढाई घण्टापछि शीतल निवासबाट बाहिरिए माधव नेपाल

राष्ट्रपति विद्यादेवि भण्डारीलाई भेट्न शीतल निवास गएका नेकपा एमालेका नेता माधव नेपाल बाहिरिएका छन्। साढे ७ बजेदेखि अढाई घण्टा राष्ट्रपति

एमालेमा विवाद समाधानको प्रयास : होटल मेरियटमा विष्णु पौडेल, सुरेन्द्र…

काठमाडाैं वैशाख २७ नजिकिँदै जाँदा नेकपा एमालेका दुई समूहबीच विवाद समाधानको पहल पुनः सुरु भएको छ जसअन्तर्गत बिहीवार अपरान्ह नेताहरु

देउवालाई भेटेर फर्किएलगत्तै राष्ट्रपतिलाई भेट्न पुगे माधव नेपाल

काठमाडाैंं सत्तारुढ नेकपा एमालेका नेता माधवकुमार नेपाल राष्ट्रपति कार्यालय शीतल निवास पुगेका छन्। कांग्रेस सभापति शेरबहादुर देउवासँगको भेटलगत्तै नेता नेपाल