रअ प्रमुख भेट्दैमा ओली दंग!


विचार
आयोमेल संवाददाता
नयाँ सरकार गठन नभएसम्म ओली सरकारले नै काम…

राष्ट्रपति विद्यादेवि भण्डारीले नयाँ सरकार गठनको प्रक्रिया पूरा नहुँदासम्म वर्तमान

आयोमेल संवाददाता
दुई तिहाइको दुर्दशा : राजनीतिमा खतराको बादल

अबको राजनीति कसरी अगाडि बढ्छ? ओलीले ओगट्दै आएको सत्तामा अब

आयोमेल संवाददाता
भक्तपुरमा मातातीर्थ औंशीका लागि बनाइएको मिठाई जफत

भक्तपुर–भक्तपुरमा मातातीर्थ औंशीका लागि बनाइएका मिठाई जफत गरिएको छ। मिठाई


भारतीय गुप्तचर संस्था रिसर्च एन्ड एनालाइसिस विङ (रअ) का जो कोही नेपाल वा कहीं आउनुजानु सामन्यतः समाचारै होइन।

परन्तु हरेक गाँठामा ‘रअ’ को रसायन देख्ने बानी परेकाहरूका लागि हिजो त्यसैका प्रमुख चार्टर्ड जहाजै लिएर आइदिनु कोभिड-१९ भन्दा ठूलो सनसनी बन्न गयो।

मिडियाले त दसैंको गरम मसला नै भेटे।

तर, जनउत्तरदायी सञ्चार अभ्यास गर्ने हो भने यति बुझ्न‌ु जरुरी छ- सामन्त गोयल आएर के, नआएर के? यो प्रश्नमाथि छलफल हुनुपर्नेमा सरकार स्वयं बाठो बन्न खोज्दा अर्को कुटनीतिक बल्डयाङ खाएको छ।

सूर्य थापाले उल्लेख गरेको ‘मैत्रीसम्बन्ध खल्बलिन नदिने धारणा राख्नुभयो’ भन्ने वाक्यांशले सरकारको लघुताभाष झल्कँदैन?

त्यसो भए ओलीले मोदीलाई भेट्ने आश गुमाइसकेका हुन त? 


प्रतिक्रिया दिनुहोस्
थप समाचार
भ्याक्सिनमा ढिलाइ नियोजित थियो?

पहिलो चरणका केही लाख भ्याक्सिन दिँदै गर्दा कार्यकर्तालाई सडक आन्दोलनमा उरालिरहेको केपी ओली सरकारले दोस्रो लहरमा अनपेक्षित संकटको ठक्कर भेटेको

बालबालिका जोगाऊ सरकार!

अझ खतरनाक के हो भने अहिले दैनिक सयहाराहारी बालबालिका संक्रमित हुन थालेका छन्। यस्तो अवस्थामा स्कुल, कलेजलगायत शैक्षिक संस्था संक्रमण

राष्ट्रपतिले फेरि भुलेको मर्यादा

राष्ट्रपति जस्तो गरिमामय पद सम्हालेको व्यक्ति कुनै पनि राजनीतिक दल विशेषको ‘नेता’ होइन। राष्ट्रपति भण्डारी न एमाले पार्टीकी हुन्, न

संविधानको पुनर्जीवन

अन्ततः ६६ दिन लामो पीडा, अदालतमा दिनहुँ बहस, माथापच्ची र सडक आन्दोलनबीच सर्वोच्च अदालतले संसद पुनर्स्थापना गर्ने ऐतिहासिक र असाध्यै