सम्पादकीय

शपथमा लतपत : हेर्नेलाई नै लाज


आयोमेल संवाददाता
देशको अवस्थाबाट म आफैं खुसी छैन, जनता कसरी…

सारा कुरा अहिले सम्झिन्छु–विद्यार्थी जीवनबाट लोकतन्त्रका लागि जुन योगदान गरेको

आयोमेल संवाददाता
सबै दल मिलेर सरकारी जग्गा सखाप पार्ने भए!

सरकार फेरिंदैपिच्छे पार्टीका झोलेहरु (अपवादको रुपमा केही असल व्यक्तिहरु पनि

आयोमेल संवाददाता
सेना ल्याउँछौं त अमेरिकाले कहाँ भन्छ र!

एमसिसी सम्झौतासँग डलर र विकास मात्र पूर्वाधार र समृद्धिमात्र होइन,


केपी ओलीले हिजो फेरि प्रधानमन्त्रीको शपथ लिंदा तोकिएको ढाँचाअनुसार ‘…….प्रतिज्ञा गर्छु’ भन्नुपर्नेमा राष्ट्रपति विद्यादेवी भण्डारीले सम्झाउँदा पनि टेरेनन्, टारिदिए। त्यसमै राष्ट्रपति भण्डारीले चाहिँ किशोरसुलभ हाँसो फुत्काइन। राजनीतिक तानाबाना र षडयन्त्रमा ओली र भण्डारीबीच देखिने मिलिभगतमाथि सधैं प्रश्न उठ्दै आएको छ ; यसले राष्ट्रपति संस्थाको गरिमामै आघात पुर्‍याउँदै आएको छ।

संघीयता र संसदीय लोकतन्त्रका मूल्यहरुमाथि ओलीले लगातार गर्दै आएको प्रहारलाई भण्डारीले साक्षी किनारामा सदर गर्दै आएको भन्ने त थियो नै। त्यसमाथि शपथजस्तो शब्द–शब्द, मर्म–मर्मले संवेदनशील विषयमा मनलाग्दी गरिनु हेर्नेकै लागि पनि लाज हो। आफ्नो इज्जतको ख्याल गर्न नसक्नेले देश र जनताबारे के सोच्न सक्ला? अहिलेकै भएकै, उदागिंएकै त्यही होइन?


प्रतिक्रिया दिनुहोस्
थप समाचार
अन्ततः न्याय मरेन

लामो बहसपछि अन्ततः सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापनाको फैसला गरेर मुलुकको संविधान र लोकतन्त्रको पक्षमा अत्यन्तै ऐतिहासिक र दूरदर्शी नजिर स्थापना

माफियातन्त्रको ‘नाइके’ ओली नै होइनन्?

दुर्गा प्रसाईं नामक एक विचौलिया पात्रको हित साँधेर सार्वजनिक चिकित्सा क्षेत्रका मूल्यमान्यता, नियमकानूनलाई बलात कुल्चन स्वयम् प्रधानमन्त्री अघि सर्नु लोकतान्त्रिक

निर्लज्ज सरकार!

प्रधानमन्त्री केपी ओलीले वैशाख २५ मा सिएनएनसँगको अन्तर्वार्तामा कोरोना महामारीको दोस्रो लहर अहिले नियन्त्रणमा रहेको दाबी गर्दै ‘सिचुएसन राइट नाउ

भ्याक्सिनमा ढिलाइ नियोजित थियो?

पहिलो चरणका केही लाख भ्याक्सिन दिँदै गर्दा कार्यकर्तालाई सडक आन्दोलनमा उरालिरहेको केपी ओली सरकारले दोस्रो लहरमा अनपेक्षित संकटको ठक्कर भेटेको