निषेधाज्ञामा ओलीको कल्याण कसरी?


विचार
आयोमेल संवाददाता
प्रदेश १ मा एक हजार १४४ संक्रमित

प्रदेश १ मा पछिल्लो २४ घण्टामा एक हजार १४४ जनामा

आयोमेल संवाददाता
दार्चुला घटनाकाे छानबिन गर्न कांग्रेस प्रवक्ता शर्माको माग

दार्चुला जिल्लाको व्यास गाउँपालिकाबाट भारतको उत्तराखण्ड राज्यको पांगल हुँदै खलंगा

आयोमेल संवाददाता
कोरोना खोपः नलगाए रोगको डर, लगाउन गए पनि…

कोरोनाको तेस्रो लहर आउने विज्ञको चेतावनीपछि खोप लगाउन सर्वसाधारणको भीडभाड


काठमाडौं उपत्यकामा साताव्यापी निषेधाज्ञा गरिँदा दुइटा अहम् सरोकार तेर्सिएका छन्ः अब सरकार साँच्चै महामारी नियन्त्रणमा गम्भीर भएको हो? जनता महामारीसँगै जीवन बिताउन तयार भइरहँदा राज्यबाट के मद्दत पाउँछन्?

‘बेसार खाएर हाच्छ्युँ–साच्छ्युँ गरेर कोरोना-सोरोना उडाइदिउँ’ भन्ने प्रधानमन्त्री केपी ओली अब संयन्त्रलाई उत्कृष्टतामा परिचालन गरी आराम गर्नपट्टि लागेका हुन् भने पनि राम्रै मान्नुपर्छ। पार्टीभित्रको रँडाकोले मजाक शैलीको उपसंहार पाउने अवस्थामा ओलीलाई ढुक्क काम गर्ने वातावरण मिलेकै छ। 

नेपाली जनताले सुको राहत नपाएको अवस्थामा पनि कर तिरेर राज्य खर्च धानिरहेका बेला उनी उत्तरदायी र कृतज्ञ बन्नसक्नुपर्ने हो। सेना नै गालीमा उत्रेको यो बेला उनी फेरि ओम्नी र भारदारको पृष्ठपोषणमा नलागे कल्याण हुने थियो।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
अन्ततः न्याय मरेन

लामो बहसपछि अन्ततः सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापनाको फैसला गरेर मुलुकको संविधान र लोकतन्त्रको पक्षमा अत्यन्तै ऐतिहासिक र दूरदर्शी नजिर स्थापना

माफियातन्त्रको ‘नाइके’ ओली नै होइनन्?

दुर्गा प्रसाईं नामक एक विचौलिया पात्रको हित साँधेर सार्वजनिक चिकित्सा क्षेत्रका मूल्यमान्यता, नियमकानूनलाई बलात कुल्चन स्वयम् प्रधानमन्त्री अघि सर्नु लोकतान्त्रिक

शपथमा लतपत : हेर्नेलाई नै लाज

केपी ओलीले हिजो फेरि प्रधानमन्त्रीको शपथ लिंदा तोकिएको ढाँचाअनुसार ‘…….प्रतिज्ञा गर्छु’ भन्नुपर्नेमा राष्ट्रपति विद्यादेवी भण्डारीले सम्झाउँदा पनि टेरेनन्, टारिदिए। त्यसमै

निर्लज्ज सरकार!

प्रधानमन्त्री केपी ओलीले वैशाख २५ मा सिएनएनसँगको अन्तर्वार्तामा कोरोना महामारीको दोस्रो लहर अहिले नियन्त्रणमा रहेको दाबी गर्दै ‘सिचुएसन राइट नाउ