झाँक्री पर्व : ओलीराज अन्त्यको निर्णायक विन्द‌ु


विचार
आयोमेल संवाददाता
भक्तपुर अस्पतालमा आफ्नै अक्सिजन प्लान्ट राख्ने प्रक्रिया सुरु

भक्तपुर–भक्तपुर अस्पतालले आफ्नै अक्सिजन प्लान्ट राख्ने प्रक्रिया सुरु गरेको छ।

आयोमेल संवाददाता
भारतमा कोभिसिल्डको दुवै डोजको अन्तर १६ हप्ता बनाइयो

काठमाडौं–भारतीय चिकित्सकहरुले कोरोनाविरुद्धको खोप कोभिसिल्डको पहिलो र दोस्रो डोजबीचको अन्तर

आयोमेल संवाददाता
कोभिडको लडाइँमा हातेमालो गर्न काठमाडौं महानगरले गर्‍यो सात…

काठमाडौं–कोभिड–१९ को सङ्क्रमणविरुद्ध लड्नका लागि काठमाडौँ महानगरपालिकाले आफ्नो क्षेत्रभित्र रहेका


नेतृ रामकुमारी झाँक्रीको गिरफ्तारीसँगै नेकपा फुटको कलहले राजनीतिक सीमा–संहिता नाघेर घोर व्यक्तिगत वैमनस्य र प्रतिशोधको तह छोएको छ।

शीर्ष नेताहरूबीचै एक-अर्कालाई कुनै पनि हदको गालीगलाेज बाँकी नराख्ने प्रतिस्पर्धा चलिरहँदा राष्ट्रपति पदमा आसिन व्यक्तिमाथि प्रश्न उठाइनुलाई चाहिँ असह्य मुकरर गरिएको छ, यो गिरफ्तारीमार्फत्।

रिस र इवीलाई जिब्रोको टुप्पामा राखेर देश दौडाहामा निस्केका ओलीले यस प्रकरणसँगै अब राजनीतिक प्रतिशोध सुरक्षा निकायको प्रयोगबाट हुनेछ भन्ने पनि सन्देश दिन खोजेका छन्। संसद पुनर्स्थापना विषय अदालतमा विचाराधीन र दलहरू सडकमै लीन वर्तमान अवस्थामा सरकारले धरपकडको यो तहको हर्कत सुरु गर्नुले देश अब निर्णायक द्वन्द्वतर्फ मोडिएको संकेत गर्छ। जसको अन्तर्यमा ओलीराजको नजिकिँदो अन्त्य द्रष्टव्य छ।  

 


प्रतिक्रिया दिनुहोस्
थप समाचार
शपथमा लतपत : हेर्नेलाई नै लाज

केपी ओलीले हिजो फेरि प्रधानमन्त्रीको शपथ लिंदा तोकिएको ढाँचाअनुसार ‘…….प्रतिज्ञा गर्छु’ भन्नुपर्नेमा राष्ट्रपति विद्यादेवी भण्डारीले सम्झाउँदा पनि टेरेनन्, टारिदिए। त्यसमै

निर्लज्ज सरकार!

प्रधानमन्त्री केपी ओलीले वैशाख २५ मा सिएनएनसँगको अन्तर्वार्तामा कोरोना महामारीको दोस्रो लहर अहिले नियन्त्रणमा रहेको दाबी गर्दै ‘सिचुएसन राइट नाउ

भ्याक्सिनमा ढिलाइ नियोजित थियो?

पहिलो चरणका केही लाख भ्याक्सिन दिँदै गर्दा कार्यकर्तालाई सडक आन्दोलनमा उरालिरहेको केपी ओली सरकारले दोस्रो लहरमा अनपेक्षित संकटको ठक्कर भेटेको

बालबालिका जोगाऊ सरकार!

अझ खतरनाक के हो भने अहिले दैनिक सयहाराहारी बालबालिका संक्रमित हुन थालेका छन्। यस्तो अवस्थामा स्कुल, कलेजलगायत शैक्षिक संस्था संक्रमण