पाँच वर्षमा फेरिएकी बजरंगी भाइजानकी ‘मुन्नी’


विचार
आयाेमेल संवाददाता
पुनः निर्माण प्राधिकरणको संरचना कार्तिक मसान्तसम्म रहने

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको वर्तमान संस्थागत संरचना र कार्यप्रणाली २०७८ कार्तिक

आयोमेल संवाददाता
कोरोना भाइरस, नांगिएको आधुनिक चिकित्सा पद्धति र सम्भावित…

नेपालमा कोरोना भाइरसको नयाँ अवतार (भेरिएन्ट) डेल्टा प्लसका नौवटा केस

आयोमेल संवाददाता
प्रचण्डले भने-राष्ट्रपतिको भन्दा त राजाकै शान, मान र…

'राष्ट्रपति संविधानको संरक्षक हुनेछ भनेर भनिएको छ। तर प्रधानमन्त्रीले जे


बलिवुड सुपरस्टार सलमान खानको फिल्म बजरंगी भाइजानमा मुन्नीको भूमिका खेलेकी बालकलाकार हर्षाली मल्होत्राले आफ्नो कामको राम्रो प्रशंसा बटुरेकी थिइन्।

फिल्ममा सलमानको पिठ्युमा सबार भएकी देखिने स्यानी हर्षाली अब ठूली भइसकेकी छिन्।र, तस्बिरमा उनको पहिचान गर्न जो कोही अलमलमा पर्न सक्छन होला।

सन् २०१५ मा आएको बजरंगी भाइजानमा देखिएकी हर्षाली सामाजिक सञ्जालमा खुबै सक्रिय छिन्। दिपावली होस् या भाइटिकाको अवसर, हर्षाली इंस्टाग्राममार्फत आफ्ना प्रशंसकहरूलाई शुभकामना दिने गरेकी छिन्।

हालै उनको भाइटिकाको तस्बिर सार्वजनिक भएको छ। जसमा उनी आफ्ना भाइलाई टिका लगाइ रहेकी छिन्।

तस्बिरको क्याप्सनमा हर्षालीले लेखेकी छिन्,‘जसले मलाई खुबै जिस्काउँछ तर म सबै भन्दा माया गर्छु त्यसलाई ह्यापी भाइ दूज (भाइ टिका)।’

हर्षालीले दिपावलीको पनि कतिपय तस्बिरहरू साझा गरेकी छिन्।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
पुनः निर्माण प्राधिकरणको संरचना कार्तिक मसान्तसम्म रहने

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको वर्तमान संस्थागत संरचना र कार्यप्रणाली २०७८ कार्तिक मसान्तसम्म यथावत रहने भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा

कोरोना भाइरस, नांगिएको आधुनिक चिकित्सा पद्धति र सम्भावित तेस्रो लहर

नेपालमा कोरोना भाइरसको नयाँ अवतार (भेरिएन्ट) डेल्टा प्लसका नौवटा केस देखिएका छन्। पछिल्लो जानकारीअनुसार भारतमा डेल्टा प्लसका २२ वटा केस

प्रचण्डले भने-राष्ट्रपतिको भन्दा त राजाकै शान, मान र इज्जत बढी

'राष्ट्रपति संविधानको संरक्षक हुनेछ भनेर भनिएको छ। तर प्रधानमन्त्रीले जे भन्यो त्यो मात्र खुरुखुरु गरेको छ। यो भन्दा त राजा

राष्ट्रिय सभाको अधिवेशन असार १७ गतेका लागि आह्वान

राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभाको अधिवेशन आह्वान गरेकी छन्। मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम