कांग्रेस महाधिवेशन : काठमाडौंसहित सात जिल्लाको क्रियाशील सदस्यता सूची प्रकाशित


आयोमेल संवाददाता
देशको अवस्थाबाट म आफैं खुसी छैन, जनता कसरी…

सारा कुरा अहिले सम्झिन्छु–विद्यार्थी जीवनबाट लोकतन्त्रका लागि जुन योगदान गरेको

आयोमेल संवाददाता
सबै दल मिलेर सरकारी जग्गा सखाप पार्ने भए!

सरकार फेरिंदैपिच्छे पार्टीका झोलेहरु (अपवादको रुपमा केही असल व्यक्तिहरु पनि

आयोमेल संवाददाता
सेना ल्याउँछौं त अमेरिकाले कहाँ भन्छ र!

एमसिसी सम्झौतासँग डलर र विकास मात्र पूर्वाधार र समृद्धिमात्र होइन,


काठमाडौं – नेपाली कांग्रेसले थप सात जिल्लाको क्रियाशील सदस्यता सूची प्रकाशित गरेको छ। कांग्रेसले विवाद टुंगिएका १० मध्ये सात जिल्लाको क्रियाशील सदस्यता सूची सार्वजनिक गरिएको हो।

क्रियाशील सदस्यता विवाद टुंग्याउन गठित कार्यदलले केन्द्रीय निर्वाचन समितिलाई मंगलबार १० जिल्लाका क्रियाशील सदस्यता सूची हस्तान्तरण गरेको थियो।

बुधबार केन्द्रीय निर्वाचन समितिले काठमाडौं, मोरङ, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, बर्दिया, कपिलवस्तु र बाजुराको क्रियाशील सदस्यता सूची पार्टीको वेबसाइटमा सार्वजनिक गरेको छ।

निर्वाचन समितिका सदस्य सचिव जगन्नाथ श्रेष्ठले आफूहरूले प्राप्त गरेको १० मध्ये सात जिल्लाको क्रियाशील सूची सार्वजनिक गरिएको जानकारी दिए। प्राविधिक कारणले रोकिएका बाँकी तीन जिल्लाको क्रियाशील सदस्यता सूची पनि चाँडै सार्वजनिक हुने उनले बताए।

नेपाली कांग्रेसले अझै १३ जिल्लाको क्रियाशील सदस्यता सार्वजनिक गर्न बाँकी छ।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
प्रदेश २ : राउतले किन लिइरहेका छैनन् विश्वासको मत ?

काठमाडौं । सरकारले राजनीतिक दलसम्बन्धी ऐन संशोधन गर्न अध्यादेश ल्याएपछि प्रदेश २ सरकारको नेतृत्व गरिरहेको जनता समाजवादी पार्टी (जसपा) विभाजित

एमाले बैठकमा प्रतिवेदनमाथि छलफल गर्न समूह विभाजन

काठमाडाैं। । नेकपा (एमाले) को जारी केन्दीय कमिटी बैठकमा प्रस्तुत राजनीतिक, साङ्गठनिक र विधान मस्यौदा प्रतिवेदनमाथि छलफल गर्न १० समूह

सरकारलाई बजेट खर्च गर्ने बाटो खुल्दै

काठमाडौं । विनियोजन विधेयक २०७८ पारित भएसँगै सरकारलाई खर्च गर्ने बाटो खुला भएको छ । प्रतिनिधि सभाको सोमबार बसेको बैठकले

अशोक लेलैण्डको ‘दसैँ-तिहारको बहार, पक्का उपहार’ योजना सार्वजनिक

काठमाडाैं । आइएमई ग्रुप अन्तर्गत संचालित आईएमई मोटर्सले नेपालीहरुको महान चाड दसैँ तिहारलाई लक्षित गरी ‘दसैँ तिहारको बहार पक्का उपहार’