आइपिएलका बाँकी खेल दर्शकसहित


आयोमेल संवाददाता
देशको अवस्थाबाट म आफैं खुसी छैन, जनता कसरी…

सारा कुरा अहिले सम्झिन्छु–विद्यार्थी जीवनबाट लोकतन्त्रका लागि जुन योगदान गरेको

आयोमेल संवाददाता
सबै दल मिलेर सरकारी जग्गा सखाप पार्ने भए!

सरकार फेरिंदैपिच्छे पार्टीका झोलेहरु (अपवादको रुपमा केही असल व्यक्तिहरु पनि

आयोमेल संवाददाता
सेना ल्याउँछौं त अमेरिकाले कहाँ भन्छ र!

एमसिसी सम्झौतासँग डलर र विकास मात्र पूर्वाधार र समृद्धिमात्र होइन,


काठमाडौं – केही खेलाडीमा कोरोना संक्रमण देखिएपछि स्थगित भएको इन्डियन प्रिमियर लिग ( आइपिएल) को १४ औं संस्करण आगामी आइताबारदेखि पुन: सुरु हुँदैछ। लिगका बाँकी खेल युइईमा हुनेछन्।

यसैबीच, युएईमा हुने बाँकी खेलमा सीमित संख्यामा दर्शकलाई प्रवेश दिइने भएको छ। आइपिएलको आधिकारिक पेजमार्फत यसबारे जानकारी दिइएको छ।

आइतबार हुने खेलमा मुम्बई इन्डियन्स र चेन्नइ सुपर किंग्सबीच खेल हुनेछ। अंक तालिकामा हाल दिल्ली क्यापिटल्स शीर्ष स्थानमा रहेको छ। यस्तै चेन्नई दोस्रो रोयल च्यालेन्जर्स बैङ्गलोर तेस्रो स्थानमा छ।

१५ अक्टोबरमा प्रतियोगिताको फाइनल खेल हुनेछ।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
१४ सय ७६ संक्रमित थपिए, ९ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा १४ सय ७६ जना नयाँ संक्रमित थपिएका छन्। यो अवधीमा १५ हजार ६९० जनामा कोरोना

दसैँको टीका लगाउने शुभसाइत १० बजेर २ मिनेटमा

काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको दसैँका विभिन्न साइत सार्वजनिक गरेको छ। असोज २१ गते बिहीबार बिहान ११:४६

शेखर कोइराला भन्छन् : महाधिवेशनको मिति सार्ने अधिकार पदाधिकारीलाई कसले…

‘पदाधिकारीहरूले कांग्रेसलाई कहाँ पुर्‍याउन खोजेको? कतै पदाधिकारी र पूर्वपदाधिकारीहरूले नै महाधिवेशन नचाहेको त होइन?,’ उनले प्रश्न गर्दै उनले भनेका छन्,‘यो

सर्वोच्चद्वारा दल विभाजनसम्बन्धी अध्यादेशविरुद्ध अन्तरिम आदेश दिन अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले दल विभाजनसम्बन्धी अध्यादेशविरुद्ध अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीशहरू दीपककुमार