दिल्लीमा पटाकामाथि पूर्ण प्रतिबन्ध


आयोमेल संवाददाता
देशको अवस्थाबाट म आफैं खुसी छैन, जनता कसरी…

सारा कुरा अहिले सम्झिन्छु–विद्यार्थी जीवनबाट लोकतन्त्रका लागि जुन योगदान गरेको

आयोमेल संवाददाता
सबै दल मिलेर सरकारी जग्गा सखाप पार्ने भए!

सरकार फेरिंदैपिच्छे पार्टीका झोलेहरु (अपवादको रुपमा केही असल व्यक्तिहरु पनि

आयोमेल संवाददाता
सेना ल्याउँछौं त अमेरिकाले कहाँ भन्छ र!

एमसिसी सम्झौतासँग डलर र विकास मात्र पूर्वाधार र समृद्धिमात्र होइन,


नयाँदिल्ली–यस वर्षको दिपावलीमा भारतको नयाँदिल्लीमा पटाका पड्काउन प्रतिबन्ध लगाइएको छ। दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवालले ट्वीटमार्फत् यस्तो घोषणा गरेका हुन्।

उनले ट्वीटमा भनेकाछन्, ‘विगत ३ वर्षदेखि दिपावलीको समयमा दिल्लीको प्रदूषणको खतरनाक स्थितिलाई मध्यनजर गर्दै गत वर्षजस्तै यस वर्ष पनि सम्पूर्ण प्रकारका पटाकाका भण्डारण, बिक्री एवं उपयोगमा पूर्ण प्रतिबन्ध लगाइँदैछ, जसबाट मानिसको जीवन बचाउन सकियोस्।’

उनले गतवर्षका प्रतिबन्धमा व्यापारीहरुले घाटा बेहोर्नुपरेको उल्लेख गर्दै यसवर्ष प्रतिबन्धलाई मध्यनजर गर्दै त्यस्ता प्रकारका भण्डारण नगर्न अपिल गरेका छन्।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
लुम्बिनी प्रदेशका साढे ५२ करोडका २१९ वटा सडक आयोजना खारेज

लुम्बिनी प्रदेशमा अघिल्लो सरकारले सुरु गरेका साढे ५२ करोड रुपैयाँ बढी लगानीका २१९ वटा सडक आयोजना खारेज भएका छन्। केपी

‘हनिट्रयाप’ मा पारेर महिलाले ५० लाख मागेपछि…

घोराही उपमहानगरपालिका–१५ का एक जनालाई असार ६ गते घोराही बजारमा रहेको कोहिनुर रेष्टुरेन्टमा बोलाएर बियर, मासु खाएपछि साँझ घर जान

संविधान संशोधन नभएसम्म आन्दोलन जारी रहन्छ: शरतसिंह भण्डारी

लोसपा बागमती प्रदेश समितिले आइतबार सहिदको बलिदानी एवं संविधानको पूर्णता विषयमा आयोजना गरेको कार्यक्रममा बोल्दै भण्डारीले संविधानले पूर्णता पाए पनि

ट्याक्टर दुर्घटना हुँंदा चालककाे घटनास्थलमै मृत्यु

भक्तपुरको बालकोटमा आइतबार ट्याक्टर दुर्घटना हुँंदा चालककाे घटनास्थलमै मृत्यु भएकाे छ। अत्याधिक भारका कारण उकालोमा अगाडिको ईन्जिन उठेपछि च्यापियर लु