एमालेको विधान महाधिवेशनको लोगो सार्वजनिक, टुंगो लाग्याे तीन हजार प्रतिनिधि


आयोमेल संवाददाता
देशको अवस्थाबाट म आफैं खुसी छैन, जनता कसरी…

सारा कुरा अहिले सम्झिन्छु–विद्यार्थी जीवनबाट लोकतन्त्रका लागि जुन योगदान गरेको

आयोमेल संवाददाता
सबै दल मिलेर सरकारी जग्गा सखाप पार्ने भए!

सरकार फेरिंदैपिच्छे पार्टीका झोलेहरु (अपवादको रुपमा केही असल व्यक्तिहरु पनि

आयोमेल संवाददाता
सेना ल्याउँछौं त अमेरिकाले कहाँ भन्छ र!

एमसिसी सम्झौतासँग डलर र विकास मात्र पूर्वाधार र समृद्धिमात्र होइन,


काठमाडौं-एमालेले विधान महाधिवेशनको लोगो जारी गरेको छ। आगामी १५–१७ असोजमा ललितपुरको गोदावरीस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा पहिलो विधान महाधिवेशन आयोजना हुँदैछ।

एमालेले बुधबार दिउँसो सामाजिक सञ्जालमार्फत् विधान महाधिवेशनको लोगो सार्वजनिक गरेको हो।

एमालेले विधान महाधिवेशनमा भाग लिने प्रतिनिधिको टुंगो लगाएको छ। स्थायी कमिटीको शनिबार बसेको बैठकले करिब तीन हजार प्रतिनिधिको टुंगो लगाएको हो ।

विधान महाधिवेशनमा भाग लिन पाउने प्रतिनिधि निम्न छन्-

१. केन्द्रीय कमिटीका पदाधिकारी र सदस्य

२. अनुशासन आयोगका पदाधिकारी र सदस्य

३. लेखा परीक्षण आयोगका पदाधिकारी र सदस्य

४. निर्वाचन आयोगका पदाधिकारी र सदस्य

५. केन्द्रीय विभागका सचिवसहित १५ सदस्य

६. सल्लाहकार परिषदका पदाधिकारी र सदस्य

७. जेष्ठ कम्युनिस्ट मञ्चका पदाधिकारी र सदस्य

८. प्रदेश र सो सरहका कमिटीका पदाधिकारी र सदस्य

९. विशेष कमिटीका पदाधिकारी र सदस्य

१०. जिल्ला कमिटीका पदाधिकारी र सदस्य

११. निर्वाचन क्षेत्रबाट महिला, दलित खुला एक सदस्य

१२. जनसंगठनका पदाधिकारीमध्येबाट १० जना

१३. पार्टी सदस्य रहेका संघीय संसदका सदस्य

१४. पार्टी सदस्य रहेका प्रदेशसभा सदस्य

१५. एमालेबाट निर्वाचित स्थानीय तहका प्रमुख र उपप्रमुख

१६. एकता प्रक्रिया र विभिन्न ठाउँबाट छुटेका १० प्रतिशत मनोनित


प्रतिक्रिया दिनुहोस्
थप समाचार
हस्तकलाको आवरणमा चरेस तस्करी, दिल्लीदेखि हङकङसम्मको कनेक्सन

लागूऔषध नियन्त्रण ब्यूरोले हस्तकलाको सामानभित्र चरेस राखेर ओसारपसार गर्ने ९ जनालाई पक्राउ गरेको छ। लागुऔषध नियन्त्रण व्यूरोले मंगलबार पत्रकार सम्मेलन

हस्तकलाका सामानभित्र चरेस राखेर तस्करी, ९ पक्राउ

लागूऔषध नियन्त्रण व्यूरोले मंगलबार पत्रकार सम्मेलन गरी कपनस्थित हस्तकलाका सामान उद्योगबाट ७ किलो ६२४ ग्राम चरेसहित उनीहरुलाई पक्राउ गरिएको जनाएकाे

ओलीको रिटमा सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अस्वीकार

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओलीले माधवकुमार नेपालसहित १४ सांसदलाई पदमुक्त गर्न दायर गरेको रिटमा सर्वोच्चले अन्तरिम आदेश दिन

कुलमानको नियुक्तिविरुद्धको मुद्दामा सर्वोच्चले दिएन अन्तरिम आदेश

विद्युत प्राधिकरणका कार्यकारी प्रमुख कुलमान घिसिङको नियुक्तिविरुद्ध दायर रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ। मंगलबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर