नेकपा(एकीकृत समाजवादी) ले बोलायो केन्द्रीय कमिटी बैठक


आयोमेल संवाददाता
देशको अवस्थाबाट म आफैं खुसी छैन, जनता कसरी…

सारा कुरा अहिले सम्झिन्छु–विद्यार्थी जीवनबाट लोकतन्त्रका लागि जुन योगदान गरेको

आयोमेल संवाददाता
सबै दल मिलेर सरकारी जग्गा सखाप पार्ने भए!

सरकार फेरिंदैपिच्छे पार्टीका झोलेहरु (अपवादको रुपमा केही असल व्यक्तिहरु पनि

आयोमेल संवाददाता
सेना ल्याउँछौं त अमेरिकाले कहाँ भन्छ र!

एमसिसी सम्झौतासँग डलर र विकास मात्र पूर्वाधार र समृद्धिमात्र होइन,


नेकपा(एकीकृत समाजवादी) को केन्द्रीय कमिटी बैठक बस्ने भएको छ।

नेकपा(एकीकृत समाजवादी) ले असोज ५ गते काठमाडौंमा केन्द्रीय कमिटी बैठक बोलाएको हो। भदौ २९ गतेका लागि तय भएको केन्द्रीय कमिटी बैठक तयारी नपुग्दा असोज ५ गते सारिएको एक केन्द्रीय सदस्यले जानकारी दिए।

संगठन विस्तार, पार्टी सञ्चालन, समसामयिक राजनीतिक अवस्थालगायतका विषयमा छलफल गर्न केन्द्रीय कमिटी बैठक बोलाइएको केन्द्रीय सदस्य शत्रुध्न महतोले जानकारी दिए।

महतोका अनुसार केन्द्रीय कमिटी बैठकमा विभाग गठनलगायतका विषयमा समेत छलफल हुनेछ। नेकपा(एकीकृत समाजवादी) ले अहिले पार्टी अध्यक्ष माधवकुमार नेपालको संयोजकत्वमा स्थायी कमिटीका साथै सचिवालय गठन गरेको छ।

यसैगरी सुदूरपश्चिमबाहेकका प्रदेशहरूमा उसले प्रदेश इञ्चार्ज तोकेको छ।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
लुम्बिनी प्रदेशका साढे ५२ करोडका २१९ वटा सडक आयोजना खारेज

लुम्बिनी प्रदेशमा अघिल्लो सरकारले सुरु गरेका साढे ५२ करोड रुपैयाँ बढी लगानीका २१९ वटा सडक आयोजना खारेज भएका छन्। केपी

‘हनिट्रयाप’ मा पारेर महिलाले ५० लाख मागेपछि…

घोराही उपमहानगरपालिका–१५ का एक जनालाई असार ६ गते घोराही बजारमा रहेको कोहिनुर रेष्टुरेन्टमा बोलाएर बियर, मासु खाएपछि साँझ घर जान

संविधान संशोधन नभएसम्म आन्दोलन जारी रहन्छ: शरतसिंह भण्डारी

लोसपा बागमती प्रदेश समितिले आइतबार सहिदको बलिदानी एवं संविधानको पूर्णता विषयमा आयोजना गरेको कार्यक्रममा बोल्दै भण्डारीले संविधानले पूर्णता पाए पनि

ट्याक्टर दुर्घटना हुँंदा चालककाे घटनास्थलमै मृत्यु

भक्तपुरको बालकोटमा आइतबार ट्याक्टर दुर्घटना हुँंदा चालककाे घटनास्थलमै मृत्यु भएकाे छ। अत्याधिक भारका कारण उकालोमा अगाडिको ईन्जिन उठेपछि च्यापियर लु