ट्रमा सेन्टरको निर्देशकमा डा. प्रमोद जोशी


आयोमेल संवाददाता
देशको अवस्थाबाट म आफैं खुसी छैन, जनता कसरी…

सारा कुरा अहिले सम्झिन्छु–विद्यार्थी जीवनबाट लोकतन्त्रका लागि जुन योगदान गरेको

आयोमेल संवाददाता
सबै दल मिलेर सरकारी जग्गा सखाप पार्ने भए!

सरकार फेरिंदैपिच्छे पार्टीका झोलेहरु (अपवादको रुपमा केही असल व्यक्तिहरु पनि

आयोमेल संवाददाता
सेना ल्याउँछौं त अमेरिकाले कहाँ भन्छ र!

एमसिसी सम्झौतासँग डलर र विकास मात्र पूर्वाधार र समृद्धिमात्र होइन,


काठमाडौं – सरकारले ट्रमा सेन्टरको निर्देशकको जिम्मेवारी डा. प्रमोद जोशीलाई दिएको छ। त्यसैगरी स्वास्थ्य सेवा विभाग राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रको निर्देशकमा स्वास्थ्य शिक्षा समूहका सुनील शर्मालाई जिम्मेवारी दिइएको छ।

मन्त्रालय स्रोतका अनुसार हाल निर्देशक रहेका डा. सन्तोष पौडेललाई कान्ति बाल अस्पतालमा सरुवा गरिएको छ। तर, उनलाई काज भने ट्रमा सेन्टरमै राखिएको छ।

डा. जोशी हाडजोर्नी रोग विशेषज्ञ हुन्। उनी १० औं तहका कर्मचारी हुन्। यसअघिका डा‌. पौडेल पनि १० औं तहका कर्मचारी हुन्। केही समय अगाडि निर्देशक नियुक्तीमा ११ औं तहका कर्मचारी हुनुपर्ने ट्रमाका कर्मचारीले माग राखेका थिए।

संघमा दरवन्दी भएका शर्मालाई अघिल्लो सरकारले विभागमा सरुवा गरेको थियो। प्रदेशमा दरवन्दी रहेपछि केन्द्रको निर्देशकको जिम्मेवारीमा रहेकी राधिका थपलियालाई विभागमा सरुवा गरिएको छ।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
लुम्बिनी प्रदेशका साढे ५२ करोडका २१९ वटा सडक आयोजना खारेज

लुम्बिनी प्रदेशमा अघिल्लो सरकारले सुरु गरेका साढे ५२ करोड रुपैयाँ बढी लगानीका २१९ वटा सडक आयोजना खारेज भएका छन्। केपी

‘हनिट्रयाप’ मा पारेर महिलाले ५० लाख मागेपछि…

घोराही उपमहानगरपालिका–१५ का एक जनालाई असार ६ गते घोराही बजारमा रहेको कोहिनुर रेष्टुरेन्टमा बोलाएर बियर, मासु खाएपछि साँझ घर जान

संविधान संशोधन नभएसम्म आन्दोलन जारी रहन्छ: शरतसिंह भण्डारी

लोसपा बागमती प्रदेश समितिले आइतबार सहिदको बलिदानी एवं संविधानको पूर्णता विषयमा आयोजना गरेको कार्यक्रममा बोल्दै भण्डारीले संविधानले पूर्णता पाए पनि

ट्याक्टर दुर्घटना हुँंदा चालककाे घटनास्थलमै मृत्यु

भक्तपुरको बालकोटमा आइतबार ट्याक्टर दुर्घटना हुँंदा चालककाे घटनास्थलमै मृत्यु भएकाे छ। अत्याधिक भारका कारण उकालोमा अगाडिको ईन्जिन उठेपछि च्यापियर लु