दुईजना मोटरसाइकल चोर पक्राउ


आयोमेल संवाददाता
देशको अवस्थाबाट म आफैं खुसी छैन, जनता कसरी…

सारा कुरा अहिले सम्झिन्छु–विद्यार्थी जीवनबाट लोकतन्त्रका लागि जुन योगदान गरेको

आयोमेल संवाददाता
सबै दल मिलेर सरकारी जग्गा सखाप पार्ने भए!

सरकार फेरिंदैपिच्छे पार्टीका झोलेहरु (अपवादको रुपमा केही असल व्यक्तिहरु पनि

आयोमेल संवाददाता
सेना ल्याउँछौं त अमेरिकाले कहाँ भन्छ र!

एमसिसी सम्झौतासँग डलर र विकास मात्र पूर्वाधार र समृद्धिमात्र होइन,


काठमाडौं – महानगरीय ट्राफिक प्रहरी महाशाखाले मोटरसाइकल चोरी गर्ने २ जनालाई मोटरसाइकलसहित नियन्त्रण लिएको छ।

महाशाखाको पीडित सहायता इकाइबाट सादा पोसाकमा खटिएको ट्राफिक प्रहरी टोलीले प्रदेश ३-०२-०१२ प ७१९० नम्वरको कालो-रातो रङको २२० सीसी पल्सर मोटरसाइकल सवार गरिरहेको अवस्थामा गोदावरी नगरपालिकमा – १० चापागाँउबाट चालकसहित नियन्त्रणमा लिएको हो।

ट्राफिक महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले पक्राउ पर्नेमा ललितपुरको ताखेल बस्ने २४ वर्षीय विजय तामाङ र गोदावारी नगरपालिका – ११ चारघरे बस्ने २६ वर्षीय रविन्द्र तामाङ रहेका जानकारी दिए।

अनुसन्धानको क्रममा उक्त मोटरसाइकलको वास्तविक नं। प्रदेश ३-०२-०१२ प ७९९७ खुल्न आएको छ। पक्राउ परेकाहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
देउवा र निधिबीच भेटवार्ता

काठमाडौं ।नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उपसभापति विमलेन्द्र निधिबीच भेटवार्ता भएको छ। शुक्रबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा दुवै नेताबीच

डिजी पे टि सिरिज स्टेज वर्क्स ‘ट्यालेन्ट हन्ट’ पहिलो सेमिफाइनल…

नेपालमै पहिलोपटक एउटै प्रतियोगिताको मञ्चबाट गायन, नृत्य र अभिनय प्रतिभा छान्ने अनलाइन रियालिटी शो ‘ट्यालेन्ट हन्ट’ का दुई सेमिफाइनलमध्ये पहिलो

स्वास्थ्यचौकीका इन्चार्जले कोरोनाविरुद्धको खोप बेच्दै गरेकाे भिडियाे सार्वजनिक [भिडियोसहित]

काठमाडौं । रौतहत जिल्लाको यमुनामाई गाउँपालिकास्थित सकुर्वा स्वास्थ्यचौकीका इन्चार्ज सुधिरकुमार सिंहले कोरोनाविरुद्धको सोप बेच्चै गरेको भिडियो सार्वजनिक भएको छ। भिडियो

प्रदेश २ : राउतले किन लिइरहेका छैनन् विश्वासको मत ?

काठमाडौं । सरकारले राजनीतिक दलसम्बन्धी ऐन संशोधन गर्न अध्यादेश ल्याएपछि प्रदेश २ सरकारको नेतृत्व गरिरहेको जनता समाजवादी पार्टी (जसपा) विभाजित