जबरजस्ती संसद चलाउन खोज्नु संसदीय परम्पराविपरीत : कमल थापा


आयोमेल संवाददाता
देशको अवस्थाबाट म आफैं खुसी छैन, जनता कसरी…

सारा कुरा अहिले सम्झिन्छु–विद्यार्थी जीवनबाट लोकतन्त्रका लागि जुन योगदान गरेको

आयोमेल संवाददाता
सबै दल मिलेर सरकारी जग्गा सखाप पार्ने भए!

सरकार फेरिंदैपिच्छे पार्टीका झोलेहरु (अपवादको रुपमा केही असल व्यक्तिहरु पनि

आयोमेल संवाददाता
सेना ल्याउँछौं त अमेरिकाले कहाँ भन्छ र!

एमसिसी सम्झौतासँग डलर र विकास मात्र पूर्वाधार र समृद्धिमात्र होइन,


काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले जबरजस्ती संसद चलाउनु संसदीय परम्पराविपरीत भएको बताएका छन्। सामाजिक सञ्जालमार्फत आफ्ना धारणा राख्दै थापाले प्रमुख प्रतिपक्षी दलको मागलाई सम्बोधन नगरी संसद चलाउन खोज्नु अनुपयुक्त/संसदीय परम्पराविपरित हुने बताएका हुन्।

‘प्रमुख प्रतिपक्ष दलको मागलाई सम्वोधन/व्यवस्थापन नगरी जबरजस्ती संसद बैठक चलाउन खोज्नु अनुपयुक्त/संसदीय परम्पराविपरीत छ।’, थापाले भनेका छन्।

कांग्रेस र कम्युनिष्टको अकर्मण्यताको कारण वर्तमान संविधान/व्यवस्थाको औचित्यमा प्रश्नचिन्ह खडा भएको उनले बताएका छन्।

‘कांग्रेस र कम्युनिष्टको अकर्मण्यताको कारण वर्तमान संविधान/व्यवस्थाको औचित्यमा प्रश्नचिन्ह खडा भएको छ।
विकृतिको श्रृङ्खला अन्तगर्न जनादेशबाट नयाँ विकल्प खोज्नुपर्छ।’, थापाले भनेका छन्।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
स्वास्थ्यचौकीका इन्चार्जले कोरोनाविरुद्धको खोप बेच्दै गरेकाे भिडियाे सार्वजनिक [भिडियोसहित]

काठमाडौं । रौतहत जिल्लाको यमुनामाई गाउँपालिकास्थित सकुर्वा स्वास्थ्यचौकीका इन्चार्ज सुधिरकुमार सिंहले कोरोनाविरुद्धको सोप बेच्चै गरेको भिडियो सार्वजनिक भएको छ। भिडियो

प्रदेश २ : राउतले किन लिइरहेका छैनन् विश्वासको मत ?

काठमाडौं । सरकारले राजनीतिक दलसम्बन्धी ऐन संशोधन गर्न अध्यादेश ल्याएपछि प्रदेश २ सरकारको नेतृत्व गरिरहेको जनता समाजवादी पार्टी (जसपा) विभाजित

एमाले बैठकमा प्रतिवेदनमाथि छलफल गर्न समूह विभाजन

काठमाडाैं। । नेकपा (एमाले) को जारी केन्दीय कमिटी बैठकमा प्रस्तुत राजनीतिक, साङ्गठनिक र विधान मस्यौदा प्रतिवेदनमाथि छलफल गर्न १० समूह

सरकारलाई बजेट खर्च गर्ने बाटो खुल्दै

काठमाडौं । विनियोजन विधेयक २०७८ पारित भएसँगै सरकारलाई खर्च गर्ने बाटो खुला भएको छ । प्रतिनिधि सभाको सोमबार बसेको बैठकले