कुन समयमा दूध पिउँदा कस्तो फाइदा?


आयोमेल संवाददाता
देशको अवस्थाबाट म आफैं खुसी छैन, जनता कसरी…

सारा कुरा अहिले सम्झिन्छु–विद्यार्थी जीवनबाट लोकतन्त्रका लागि जुन योगदान गरेको

आयोमेल संवाददाता
सबै दल मिलेर सरकारी जग्गा सखाप पार्ने भए!

सरकार फेरिंदैपिच्छे पार्टीका झोलेहरु (अपवादको रुपमा केही असल व्यक्तिहरु पनि

आयोमेल संवाददाता
सेना ल्याउँछौं त अमेरिकाले कहाँ भन्छ र!

एमसिसी सम्झौतासँग डलर र विकास मात्र पूर्वाधार र समृद्धिमात्र होइन,


काठमाडौं – दूध स्वास्थ्यका लागि निकै लाभदायक मानिन्छ। यसमा प्रसस्त मात्रामा क्याल्सियम, फाइबर, भिटामिन, मिनरल्स र प्रोटिन पाइन्छ। मांशपेशीको विकासका लागि पनि दूध राम्रो मानिन्छ।

आयुर्वेदमा रातिको समयमा दूध पिउनुलाई बढी प्राथमिकता दिइएको छ। रातिको समयमा सुत्नुअघि तातो दूध सेवन गर्दा राम्रो निद्रा आउने तथा दिनभरिको थकाइ मेटिने गर्छ।

बिहानको समयमा दूध पिउँदा यसले दिनभरि शरीरमा शक्ति पैदा गरिरहन्छ।

दिउँसो दूध पिउनु बढीजसो वृद्धवृद्धाहरुलाई फाइदाजनक हुन्छ। यसले दिनभरि उनीहरुमा शक्तिको सञ्चार गराइरहन्छ।

साँझको समयमा दूध पिउँदा यसले आँखालाई राम्रो गर्छ।

आयुर्वेदका अनुसार खाना खाने र दूध पिउनेबीचको समय कम्तिमा १ घण्टाको हुनुपर्छ।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
हिरासतको ग्रिल फुटाएर फरार युवक पक्राउ

इलाका प्रहरी कार्यालय लहानको हिरासतबाट करिब अढाइ महिनाअघि फरार एक युवकलाई सिरहा प्रहरीले शनिबार साँझ पक्राउ गरेको छ। गत असार

नाडाको ४५ औं वार्षिक साधारणसभा आगामी मंसिर २२ र २३…

अध्यक्षलगायत संस्थागत तथा साधारणगरी २७ जना केन्द्रीय कार्य समितिको निर्वाचन हुनेछ । नाडाले ७ वटै प्रदेशमा संस्थागत प्रदेशस्तरीय एशोसिएशनसमेत गठन

‘नम्बर वान म्यान’ भएर कांग्रेसलाई संस्थागतरूपमा अगाडि बढाउन खोजिरहेको छुः…

नेपाली कांग्रेस काठमाडौँ महानगरपालिका–१७ को वडा अधिवेशनबाट निर्वाचित प्रतिनिधिलाई ‘बधाई तथा शुभकामना’ कार्यक्रममा उनले पार्टी विधि र विधानअनुसार नचलेको आरोप

एमाले बैठकः प्रत्येक तहमा युवा सहभागिता बढाउन सुझाव

एमाले नेताहरुले पार्टीका प्रत्येक तहमा युवा सहभागिता बढाउन सुझाव दिएका छन्। केन्द्रीय कमिटी बैठकमा प्रस्तुत ३ वटा प्रतिवेदनमाथि सुझाव प्रस्तुत