हाबाल जलिअन मोडलमा आकर्षक टप भेरिएन्ट नेपाल भित्रदै


आयोमेल संवाददाता
देशको अवस्थाबाट म आफैं खुसी छैन, जनता कसरी…

सारा कुरा अहिले सम्झिन्छु–विद्यार्थी जीवनबाट लोकतन्त्रका लागि जुन योगदान गरेको

आयोमेल संवाददाता
सबै दल मिलेर सरकारी जग्गा सखाप पार्ने भए!

सरकार फेरिंदैपिच्छे पार्टीका झोलेहरु (अपवादको रुपमा केही असल व्यक्तिहरु पनि

आयोमेल संवाददाता
सेना ल्याउँछौं त अमेरिकाले कहाँ भन्छ र!

एमसिसी सम्झौतासँग डलर र विकास मात्र पूर्वाधार र समृद्धिमात्र होइन,


काठमाडौं– जीडब्लुएम नेपालले हाबाल जलिअन मोडलमा आकर्षक फिचरहरूसहित टप भेरियन्ट नेपाल भित्र्याउँने भएको छ। ६० वटा मुलुकहरुमा ६५ लाख भन्दा धेरै बिक्री भइसकेको हाबाल विगत ११ वर्ष देखि चीनमा एसयूभी बिक्री गर्ने नम्बर १ ब्रान्ड भएको कम्पनीले दावी गरेको छ।

१८ इन्चको आल एल्युमिनियम मिश्र धातुयुक्त पांग्रा, ७३ प्रतिशत उच्च क्षमताको स्टिल बडी देखि ६ तरिकाको विद्युतीय आफूअनुसार मिलाउन सकिने ड्राइभर सिटसम्म राखेर परिस्कृत निर्माणमा उक्त गाडी आउने भएको हो। यसको पानोरमिक सनरूफ र डुअल जोन अटो एसीले आरामदायी यात्रामा सहता प्रदान गर्ने कम्पनीले जनाएको छ।

१.५ लिटरको पेट्रोल इन्जिन, ६ ओम्नी डाइरेक्शनल एयरब्यागको सुरक्षा, ३६० डिग्री भ्यु, ब्लाइन्ड स्पट मनिटरिङ र हिल होल्ड डिसेन्ट कन्ट्रोल भएको यस जलिअनको निर्माण सुरक्षा फिचर्समा विशेष ध्यान दिइएको बताइएको छ। यसको हेड अप डिस्प्लेले गाडीको गतिको सूचना दिएर यात्रालाई सुरक्षित बनाउन मद्दत गर्छ।

यस एसयूभीमा कार प्ले र एन्ड्रोइड अटो सहितको १२.३ इन्च स्मार्ट टच स्क्रिनको सुविधा पनि रहेको छ।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
नाडाको ४५ औं वार्षिक साधारणसभा आगामी मंसिर २२ र २३…

अध्यक्षलगायत संस्थागत तथा साधारणगरी २७ जना केन्द्रीय कार्य समितिको निर्वाचन हुनेछ । नाडाले ७ वटै प्रदेशमा संस्थागत प्रदेशस्तरीय एशोसिएशनसमेत गठन

‘नम्बर वान म्यान’ भएर कांग्रेसलाई संस्थागतरूपमा अगाडि बढाउन खोजिरहेको छुः…

नेपाली कांग्रेस काठमाडौँ महानगरपालिका–१७ को वडा अधिवेशनबाट निर्वाचित प्रतिनिधिलाई ‘बधाई तथा शुभकामना’ कार्यक्रममा उनले पार्टी विधि र विधानअनुसार नचलेको आरोप

एमाले बैठकः प्रत्येक तहमा युवा सहभागिता बढाउन सुझाव

एमाले नेताहरुले पार्टीका प्रत्येक तहमा युवा सहभागिता बढाउन सुझाव दिएका छन्। केन्द्रीय कमिटी बैठकमा प्रस्तुत ३ वटा प्रतिवेदनमाथि सुझाव प्रस्तुत

बागमती प्रदेशमा पनि केही दिनमै हाम्रो सरकार बन्छः माधव नेपाल

नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपालले देशमा व्याप्त भ्रष्टाचार, अनियमितता तथा गरिबीको अन्त्य र कुशल शासन व्यवस्था कायम गर्न नयाँ