अर्थमन्त्री शर्माले भने : नियमित प्रक्रियाबाटै बजेट पारित हुन्छ


आयोमेल संवाददाता
देशको अवस्थाबाट म आफैं खुसी छैन, जनता कसरी…

सारा कुरा अहिले सम्झिन्छु–विद्यार्थी जीवनबाट लोकतन्त्रका लागि जुन योगदान गरेको

आयोमेल संवाददाता
सबै दल मिलेर सरकारी जग्गा सखाप पार्ने भए!

सरकार फेरिंदैपिच्छे पार्टीका झोलेहरु (अपवादको रुपमा केही असल व्यक्तिहरु पनि

आयोमेल संवाददाता
सेना ल्याउँछौं त अमेरिकाले कहाँ भन्छ र!

एमसिसी सम्झौतासँग डलर र विकास मात्र पूर्वाधार र समृद्धिमात्र होइन,


काठमाडौं – अर्थमन्त्री जनार्दन शर्माले नियमित प्रक्रियाबाटै बजेट पारित हुने बताएका छन्।

आजको संसद बैठकपछि पत्रकारलाई संक्षिप्त प्रतिक्रिया दिँदै अर्थमन्त्री शर्माले नियमित प्रक्रियाबाटै बजेट पारित हुने बताए। उनले अर्थसम्बन्धी संसदमा पेश भएका विधेयकहरु प्रतिपक्षी दल नेकपा एमालेको सहमतिमै पारित हुने बताए।

अध्यादेशमार्फत बजेट ल्याउने कुरा पनि गलत रहेको बताउँदै अर्थमन्त्री शर्माले भने ‘पेश्की खर्च हुँदैन र अध्यादेशमार्फत पनि बजेट आउँदैन। विधेयक पास भएपछि नियमित प्रक्रियाबाटै बजेट कार्यान्वयन हुन्छ।’

एमाले नेतृत्वको सरकारले जेठ १५ मा ल्याएको अध्यादेश बजेटको प्रतिस्थापन विधेयक पारित नहुँदै संसद बैठक स्थगित गरिएको छ। उक्त प्रतिस्थापन विधेयक भदौ ३० गतेसम्म पारित नभएमा स्वतः निष्क्रिय हुने प्रावधान छ ।
संसद बैठक असोज ४ गतेसम्मको लागि स्थगित गरिएको छ।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
लुम्बिनी प्रदेशका साढे ५२ करोडका २१९ वटा सडक आयोजना खारेज

लुम्बिनी प्रदेशमा अघिल्लो सरकारले सुरु गरेका साढे ५२ करोड रुपैयाँ बढी लगानीका २१९ वटा सडक आयोजना खारेज भएका छन्। केपी

‘हनिट्रयाप’ मा पारेर महिलाले ५० लाख मागेपछि…

घोराही उपमहानगरपालिका–१५ का एक जनालाई असार ६ गते घोराही बजारमा रहेको कोहिनुर रेष्टुरेन्टमा बोलाएर बियर, मासु खाएपछि साँझ घर जान

संविधान संशोधन नभएसम्म आन्दोलन जारी रहन्छ: शरतसिंह भण्डारी

लोसपा बागमती प्रदेश समितिले आइतबार सहिदको बलिदानी एवं संविधानको पूर्णता विषयमा आयोजना गरेको कार्यक्रममा बोल्दै भण्डारीले संविधानले पूर्णता पाए पनि

ट्याक्टर दुर्घटना हुँंदा चालककाे घटनास्थलमै मृत्यु

भक्तपुरको बालकोटमा आइतबार ट्याक्टर दुर्घटना हुँंदा चालककाे घटनास्थलमै मृत्यु भएकाे छ। अत्याधिक भारका कारण उकालोमा अगाडिको ईन्जिन उठेपछि च्यापियर लु