एमालेको अवरोधकाबीच विधेयक प्रस्तुत


आयोमेल संवाददाता
देशको अवस्थाबाट म आफैं खुसी छैन, जनता कसरी…

सारा कुरा अहिले सम्झिन्छु–विद्यार्थी जीवनबाट लोकतन्त्रका लागि जुन योगदान गरेको

आयोमेल संवाददाता
सबै दल मिलेर सरकारी जग्गा सखाप पार्ने भए!

सरकार फेरिंदैपिच्छे पार्टीका झोलेहरु (अपवादको रुपमा केही असल व्यक्तिहरु पनि

आयोमेल संवाददाता
सेना ल्याउँछौं त अमेरिकाले कहाँ भन्छ र!

एमसिसी सम्झौतासँग डलर र विकास मात्र पूर्वाधार र समृद्धिमात्र होइन,


अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयक छलफलका लागि पेश गरेका छन्। उनको प्रस्ताव बहुमतले स्विकृत भएको घोषणा सभामुख अग्नीप्रसाद सापकोटाले गरेका थिए।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधकाबीच अर्थमन्त्री शर्माले विनियोजन विधेयकमाथि छलफलका लागि प्रस्ताव पेश गरेका हुन्।

प्रमुख प्रतिपक्षी दल एमालेका सांसदहरूको नाराबाजीकै बीच विधेयकमाथि छलफल सुरू भएको छ।

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले सरकारले ल्याएको बजेट प्रतिस्थापन विधेयकमाथि आफ्नो धारणा राखेका छन्।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
सरकारलाई बजेट खर्च गर्ने बाटो खुल्दै

काठमाडौं । विनियोजन विधेयक २०७८ पारित भएसँगै सरकारलाई खर्च गर्ने बाटो खुला भएको छ । प्रतिनिधि सभाको सोमबार बसेको बैठकले

अशोक लेलैण्डको ‘दसैँ-तिहारको बहार, पक्का उपहार’ योजना सार्वजनिक

काठमाडाैं । आइएमई ग्रुप अन्तर्गत संचालित आईएमई मोटर्सले नेपालीहरुको महान चाड दसैँ तिहारलाई लक्षित गरी ‘दसैँ तिहारको बहार पक्का उपहार’

माछापुर्च्छे बैंकले १४ प्रतिशत नगद लाभांश वितरण गर्ने

काठमाडाैं । माछापुर्च्छे बैंक लिमिटेडले गत आर्थिक वर्षको खुद मुनाफाबाट शेयरधनीलाई १४ प्रतिशतको नगद लाभांश वितरण गर्ने भएको छ। बैंकको

१४ सय ७६ संक्रमित थपिए, ९ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा १४ सय ७६ जना नयाँ संक्रमित थपिएका छन्। यो अवधीमा १५ हजार ६९० जनामा कोरोना