उत्तर कोरियासँग वार्ताको ढोका बन्द भएको छैन : अमेरिका


आयोमेल संवाददाता
देशको अवस्थाबाट म आफैं खुसी छैन, जनता कसरी…

सारा कुरा अहिले सम्झिन्छु–विद्यार्थी जीवनबाट लोकतन्त्रका लागि जुन योगदान गरेको

आयोमेल संवाददाता
सबै दल मिलेर सरकारी जग्गा सखाप पार्ने भए!

सरकार फेरिंदैपिच्छे पार्टीका झोलेहरु (अपवादको रुपमा केही असल व्यक्तिहरु पनि

आयोमेल संवाददाता
सेना ल्याउँछौं त अमेरिकाले कहाँ भन्छ र!

एमसिसी सम्झौतासँग डलर र विकास मात्र पूर्वाधार र समृद्धिमात्र होइन,


अमेरिकी राष्ट्रपति जो बाइडेनका उत्तर अमेरिकी दूतले उत्तर कोरियासँग अमेरिकाले वार्ता र संवादको ढोका खुलै राखेको बताएका छन्। उत्तर कोरियाले लामो दूरीको शक्तिशाली क्षेप्यास्त्र परीक्षण गरेपछि अमेरिकाको यस्तो प्रतिक्रिया आएको हो।

टोकियोमा जापान तथा दक्षिण कोरियाका बरिष्ठ अधिकारीहरूसँगको बैठकमा सुङ कमले यस्तो बताएका हुन्। उनले भने ‘हामी स्पष्ट पार्न चाहन्छौं कि उत्तर कोरियासँग अमेरिकाको कुनै शत्रुतापूर्ण साइनो छैन।’

तीनै देशका अधिकारीहरूले उत्तर कोरियालाई वार्तामा फर्काउने विषयमा कुराकानी गरेका थिए। त्यस्तै खाद्य संकटसँग जुधिरहेको उत्तर कोरियामा मानवीय सहायताका लागि पनि उनीहरूबीच छलफल भएको बताइएको छ।

दुई वर्ष पहिले तत्कालीन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि उत्तर कोरियाली शासक किम जोङ उनसँग वार्ताको प्रयास गरेका थिए तर त्यसमा कुनै सफलता मिलेको थिएन।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
लुम्बिनी प्रदेशका साढे ५२ करोडका २१९ वटा सडक आयोजना खारेज

लुम्बिनी प्रदेशमा अघिल्लो सरकारले सुरु गरेका साढे ५२ करोड रुपैयाँ बढी लगानीका २१९ वटा सडक आयोजना खारेज भएका छन्। केपी

‘हनिट्रयाप’ मा पारेर महिलाले ५० लाख मागेपछि…

घोराही उपमहानगरपालिका–१५ का एक जनालाई असार ६ गते घोराही बजारमा रहेको कोहिनुर रेष्टुरेन्टमा बोलाएर बियर, मासु खाएपछि साँझ घर जान

संविधान संशोधन नभएसम्म आन्दोलन जारी रहन्छ: शरतसिंह भण्डारी

लोसपा बागमती प्रदेश समितिले आइतबार सहिदको बलिदानी एवं संविधानको पूर्णता विषयमा आयोजना गरेको कार्यक्रममा बोल्दै भण्डारीले संविधानले पूर्णता पाए पनि

ट्याक्टर दुर्घटना हुँंदा चालककाे घटनास्थलमै मृत्यु

भक्तपुरको बालकोटमा आइतबार ट्याक्टर दुर्घटना हुँंदा चालककाे घटनास्थलमै मृत्यु भएकाे छ। अत्याधिक भारका कारण उकालोमा अगाडिको ईन्जिन उठेपछि च्यापियर लु