स्वीडेनमा नयाँ सन्तानको नाम ‘भ्लादिमर पुटिन’ राख्न प्रतिबन्ध


आयोमेल संवाददाता
देशको अवस्थाबाट म आफैं खुसी छैन, जनता कसरी…

सारा कुरा अहिले सम्झिन्छु–विद्यार्थी जीवनबाट लोकतन्त्रका लागि जुन योगदान गरेको

आयोमेल संवाददाता
सबै दल मिलेर सरकारी जग्गा सखाप पार्ने भए!

सरकार फेरिंदैपिच्छे पार्टीका झोलेहरु (अपवादको रुपमा केही असल व्यक्तिहरु पनि

आयोमेल संवाददाता
सेना ल्याउँछौं त अमेरिकाले कहाँ भन्छ र!

एमसिसी सम्झौतासँग डलर र विकास मात्र पूर्वाधार र समृद्धिमात्र होइन,


आफ्नो सन्तानको नाम नयाँ र अनौठो होस भन्ने प्रायः अभिभावकको चाहना हुन्छ। यस्तै अनौठो नाम दर्ता गर्न कार्यलय पुगेका स्वीडेनका एक दम्पत्तीलाई भने प्रतिबन्ध लगाइएको छ।

नवजात शिशुको नाम भ्लादिमर पुटिन राख्न खोजेपछि  कर कार्यलयका अधिकारीहरुले उनीहरुलाई रोक लगाएका हुन्। प्रस्तावित नाम रसियाली राष्ट्रपतिको नामसँग जुध्ने भएकोले त्यसको विकल्प रोज्न कर अधिकारीहरुले अनुरोध गरेका थिए। रसियाका राष्ट्रपतिको नाम पनि भ्लादिमिर पुटिन हो।

स्विडेमा अपमानजनक वा अस्वभाविक सुनिने नाम राख्न रोक छ। प्रतिवन्धपछि दक्षिणी स्विडेनका ती अभिभावकलाई अर्को नाम ल्याउन कार्यलयले अनुरोध गरेको थियो। 

यसअघि कर कार्यलयले अल्लाह, फोर्ड, मिसेल ज्याक्सन, पिल्जनर, क्यू एन्ड टोकन जस्ता नाम अस्वीकार गरेको थियो। 

नामको विषयलाई लिएर स्वीडेनमा बारम्बार विवाद हुने गर्छ। यसअघि एक अभिभावकले आफ्नो सन्तानको नाम गुगल राखेका थि । तर, कार्यलयले सो नामको बिरोध गरेन  आफ्ना सन्तानको नाम राख्ने मामिलामा स्विडेनका अभिभावक ‘चुजी’ छन्। लुकास, लियाम , विलियम , एलिस, ओलिभिया अभिभावकले सर्वाधिक रुचाइएका नाम हुन्।  न्यूजकारखाना


प्रतिक्रिया दिनुहोस्
थप समाचार
लुम्बिनी प्रदेशका साढे ५२ करोडका २१९ वटा सडक आयोजना खारेज

लुम्बिनी प्रदेशमा अघिल्लो सरकारले सुरु गरेका साढे ५२ करोड रुपैयाँ बढी लगानीका २१९ वटा सडक आयोजना खारेज भएका छन्। केपी

‘हनिट्रयाप’ मा पारेर महिलाले ५० लाख मागेपछि…

घोराही उपमहानगरपालिका–१५ का एक जनालाई असार ६ गते घोराही बजारमा रहेको कोहिनुर रेष्टुरेन्टमा बोलाएर बियर, मासु खाएपछि साँझ घर जान

संविधान संशोधन नभएसम्म आन्दोलन जारी रहन्छ: शरतसिंह भण्डारी

लोसपा बागमती प्रदेश समितिले आइतबार सहिदको बलिदानी एवं संविधानको पूर्णता विषयमा आयोजना गरेको कार्यक्रममा बोल्दै भण्डारीले संविधानले पूर्णता पाए पनि

ट्याक्टर दुर्घटना हुँंदा चालककाे घटनास्थलमै मृत्यु

भक्तपुरको बालकोटमा आइतबार ट्याक्टर दुर्घटना हुँंदा चालककाे घटनास्थलमै मृत्यु भएकाे छ। अत्याधिक भारका कारण उकालोमा अगाडिको ईन्जिन उठेपछि च्यापियर लु