झापामा पोखरीमा डुबेर प्रहरी जवानको मृत्यु


आयोमेल संवाददाता
देशको अवस्थाबाट म आफैं खुसी छैन, जनता कसरी…

सारा कुरा अहिले सम्झिन्छु–विद्यार्थी जीवनबाट लोकतन्त्रका लागि जुन योगदान गरेको

आयोमेल संवाददाता
सबै दल मिलेर सरकारी जग्गा सखाप पार्ने भए!

सरकार फेरिंदैपिच्छे पार्टीका झोलेहरु (अपवादको रुपमा केही असल व्यक्तिहरु पनि

आयोमेल संवाददाता
सेना ल्याउँछौं त अमेरिकाले कहाँ भन्छ र!

एमसिसी सम्झौतासँग डलर र विकास मात्र पूर्वाधार र समृद्धिमात्र होइन,


झापामा एक प्रहरी जवानको पोखरीमा डुबेर मृत्यु भएको छ।

धनकुटाको पाख्रीबास नगरपालिका- १४ घर भएका २५ वर्षीय प्रहरी जवान सरोज गिरीको नुहाउने क्रममा पोखरीमा डुबेर मृत्यु भएको हो।

झापा कचनकवल गाउँपालिका – १  को पोखरीमा डुबेर उनको मृत्यु भएको हो। उनी कचनकवल गाउँपालिका – १  प्रहरी चौकी पिन्डलबारीमा कार्यरत रहेको  झापाका प्रहरी प्रवक्ता राकेश थापाले जानकारी दिए।

जिल्ला प्रहरी कार्यालय झापामा दरबन्दी रहेका गिरी  २०७३ साल भदौ १५ गते नेपाल प्रहरीमा प्रवेश गरेका थिए।  नुहाउने क्रममा  डुबेर बेपत्ता भएका उनलाई जिप्रका  झापाको टोलीले मृत फेला पारेको हो। घटना सोमबारको भएको प्रहरीले जनाएको छ।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
सरकारलाई बजेट खर्च गर्ने बाटो खुला

काठमाडौं । विनियोजन विधेयक २०७८ पारित भएसँगै सरकारलाई खर्च गर्ने बाटो खुला भएको छ । प्रतिनिधि सभाको सोमबार बसेको बैठकले

भक्तपुरको चागुँनारायण विश्वकै उत्कृष्ट १० सहरमा छनोट

भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिका संसारको १० उत्कृष्ट सहरमा छनोटमा पर्न सफल भएको छ। सोमबार न्युयोर्कस्थित भर्चुअल कार्यक्रममार्फत सो घोषणा

सोह्र श्राद्ध सुरु

आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका सोह्र तिथिमा दिवंगत पितृलाई सम्मानका साथ तर्पण, सिदादान र पिण्डदान गरिने भएकाले सोह्रश्राद्ध भनिएको

साहस ऊर्जा लिमिटेडको आइपिओ बुधबारदेखि

काठमाडौं । साहस ऊर्जा लिमिटेडले बुधबारदेखि सर्वसाधारणका लागि साधारण शेयर जारी गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता रु १०० अंकित