ठाउँठाउँमा दुर्घटना-पाँच जनाको मृत्यु


आयोमेल संवाददाता
देशको अवस्थाबाट म आफैं खुसी छैन, जनता कसरी…

सारा कुरा अहिले सम्झिन्छु–विद्यार्थी जीवनबाट लोकतन्त्रका लागि जुन योगदान गरेको

आयोमेल संवाददाता
सबै दल मिलेर सरकारी जग्गा सखाप पार्ने भए!

सरकार फेरिंदैपिच्छे पार्टीका झोलेहरु (अपवादको रुपमा केही असल व्यक्तिहरु पनि

आयोमेल संवाददाता
सेना ल्याउँछौं त अमेरिकाले कहाँ भन्छ र!

एमसिसी सम्झौतासँग डलर र विकास मात्र पूर्वाधार र समृद्धिमात्र होइन,


नवलपुरको गैंडाकोटमा एउटा यात्रुबाहक बस र ट्रक ठोक्किँदा भएको दुर्घटनामा तीनजनाको मृत्यु भएको छ। दुर्घटनामा २४ जना यात्रु घाइते भएको प्रहरीले जनाएको छ।

सुदूरपश्चिमबाट काठमाडौंका लागि छुटेको ०२-००१ ख ११२३  नम्बरको यात्रु बस र अर्को दिशाबाट आइरहेको ना ६ ख ७१२६ नम्बरको ट्रक ठोक्किएका थिए। जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार दुर्घटना बिहान चारबजेतिर भएको थियो। ठक्करपछि बस १० फिट तल खसेको थियो।

यसैबीच कञ्चनपुरको बेलौरीमा एउटा मोटर दुर्घटनामा एकजनाको मृत्यु भएको छ। सडकमा थुप्रिएको ग्राभेलमा मोटर साइकल ठोक्किँदा २६ वर्षीय सन्तोष चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

त्यस्तै कपिलवस्तुमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ। दुई जना घाइते भएका छन्।

बाणगंगा-८ चप्परगाँउमा मंगलबार बिहान ठक्कर दिने ग १ त ५६०३ नम्बरको ट्रककाे ठक्करबाट स्थानीय सुदीप थारुको ज्यान गएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ। दुर्घटनामा अरू दुईजना घाइते भएका छन्।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
लुम्बिनी प्रदेशका साढे ५२ करोडका २१९ वटा सडक आयोजना खारेज

लुम्बिनी प्रदेशमा अघिल्लो सरकारले सुरु गरेका साढे ५२ करोड रुपैयाँ बढी लगानीका २१९ वटा सडक आयोजना खारेज भएका छन्। केपी

‘हनिट्रयाप’ मा पारेर महिलाले ५० लाख मागेपछि…

घोराही उपमहानगरपालिका–१५ का एक जनालाई असार ६ गते घोराही बजारमा रहेको कोहिनुर रेष्टुरेन्टमा बोलाएर बियर, मासु खाएपछि साँझ घर जान

संविधान संशोधन नभएसम्म आन्दोलन जारी रहन्छ: शरतसिंह भण्डारी

लोसपा बागमती प्रदेश समितिले आइतबार सहिदको बलिदानी एवं संविधानको पूर्णता विषयमा आयोजना गरेको कार्यक्रममा बोल्दै भण्डारीले संविधानले पूर्णता पाए पनि

ट्याक्टर दुर्घटना हुँंदा चालककाे घटनास्थलमै मृत्यु

भक्तपुरको बालकोटमा आइतबार ट्याक्टर दुर्घटना हुँंदा चालककाे घटनास्थलमै मृत्यु भएकाे छ। अत्याधिक भारका कारण उकालोमा अगाडिको ईन्जिन उठेपछि च्यापियर लु