प्रदेश १ नेकपा(एकीकृत समाजवादी) संसदीय दलको नेतामा राई


आयोमेल संवाददाता
देशको अवस्थाबाट म आफैं खुसी छैन, जनता कसरी…

सारा कुरा अहिले सम्झिन्छु–विद्यार्थी जीवनबाट लोकतन्त्रका लागि जुन योगदान गरेको

आयोमेल संवाददाता
सबै दल मिलेर सरकारी जग्गा सखाप पार्ने भए!

सरकार फेरिंदैपिच्छे पार्टीका झोलेहरु (अपवादको रुपमा केही असल व्यक्तिहरु पनि

आयोमेल संवाददाता
सेना ल्याउँछौं त अमेरिकाले कहाँ भन्छ र!

एमसिसी सम्झौतासँग डलर र विकास मात्र पूर्वाधार र समृद्धिमात्र होइन,


काठमाडौं – नेकपा(एकीकृत समाजवादी) प्रदेश १ को संसदीय दलका नेतामा राजेन्द्रकुमार राई निर्वाचित भएका छन्।

सोमबार बसेको नेकपा(एकीकृत समाजवादी) संसदीय दलको बैठकले राईलाई सर्वसम्मतबाट दलको नेतामा निर्वाचित गरेको हो।

पार्टी विभाजनपछि नेकपा एमालेका ५१ मध्ये १० प्रदेश सांसदले नेकपा(एकीकृत समाजवादी) रोजेका थिए। १० जना सांसदले पार्टी परित्याग गरेर नेकपा(एकीकृत समाजवादी) रोजेपछि भीम आचार्य नेतृत्वको एमाले सरकार प्रदेश १ मा अल्पमतमा परेको छ।

नेकपा(एकीकृत समाजवादी) ले संसदीय दलको नेता चयन गरेसँगै प्रदेश १ मा विपक्षी गठबन्धन नयाँ सरकार गठनको अभ्यासमा जुटेको छ।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
साहस ऊर्जा लिमिटेडको आइपिओ बुधबारदेखि

काठमाडौं । साहस ऊर्जा लिमिटेडले बुधबारदेखि सर्वसाधारणका लागि साधारण शेयर जारी गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता रु १०० अंकित

काेराेनाबाट मृत्यु हुनेकाे संख्या एक अंकमा झर्‍याे

पछिल्लो २४ घन्टामा १ हजार ३ सय ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार

सेयर बजारमा तीव्र उतारचढाव, झिनो अंकले बढेर २७ सयमाथि उक्लियो…

काठमाडौं । साताको तेस्रो दिन अर्थात मंगलबार सेयर बजारमा झिनो अंकको सुधार देखिएको छ । नेप्से सूचक सामान्य अंकले बढेर

हस्तकलाको आवरणमा चरेस तस्करी, दिल्लीदेखि हङकङसम्मको कनेक्सन

लागूऔषध नियन्त्रण ब्यूरोले हस्तकलाको सामानभित्र चरेस राखेर ओसारपसार गर्ने ९ जनालाई पक्राउ गरेको छ। लागुऔषध नियन्त्रण व्यूरोले मंगलबार पत्रकार सम्मेलन