एमाले अध्यक्ष ओलीको रिट ‘हेर्न नभ्याइने’ मा


आयोमेल संवाददाता
देशको अवस्थाबाट म आफैं खुसी छैन, जनता कसरी…

सारा कुरा अहिले सम्झिन्छु–विद्यार्थी जीवनबाट लोकतन्त्रका लागि जुन योगदान गरेको

आयोमेल संवाददाता
सबै दल मिलेर सरकारी जग्गा सखाप पार्ने भए!

सरकार फेरिंदैपिच्छे पार्टीका झोलेहरु (अपवादको रुपमा केही असल व्यक्तिहरु पनि

आयोमेल संवाददाता
सेना ल्याउँछौं त अमेरिकाले कहाँ भन्छ र!

एमसिसी सम्झौतासँग डलर र विकास मात्र पूर्वाधार र समृद्धिमात्र होइन,


काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा(एकीकृत समाजवादी) खारेजीको माग गर्दै दायर गरेको रिट सोमबार पनि ‘हेर्न नभ्याइने’ मा परेको छ।

नेकपा(एकीकृत समाजवादी) को दर्ता अवैधानिक रहेको भन्दै उनले दायर गरेको रिट न्यायाधीश दीपककुमार कार्की र मीरा खड्काको संयुक्त इजलासमा पेशी चढेको थियो।

तर, रिटमाथिको सुनुवाई ‘हेर्न नभ्याइने’ मा परेको सर्वोच्च अदालतले जनाएको छ।

एमालेले निष्कासन गरेका १४ जनालाई पदमुक्त नगरी सभामुखले गैरकानुनी काम गरेको र तिनै सांसदहरूको सनाखत गरी नयाँ दलको मान्यता दिएको भन्दै ओलीले सभामुख र निर्वाचन आयोगलाई विपक्षी बनाएर रिट दायर गरेका थिए।

सभामुख र निर्वाचन आयोगविरुद्ध दायर मुद्दामा अन्तरिम आदेश दिन कि नदिनेबारे सुनुवाइ गर्न सोमबार पेशी तोकिएको थियो।

रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको इजलासले अन्तरिम आदेश दिने नदिने विषयमा निर्णय गर्न दुवै पक्षलाई छलफलका लागि बोलाउने आदेश दिएको थियो।

यसअघि मुद्दा पेशीमा चढे पनि ‘हेर्न नभ्याइने’ मा पर्दै आएको थियो।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
लुम्बिनी प्रदेशका साढे ५२ करोडका २१९ वटा सडक आयोजना खारेज

लुम्बिनी प्रदेशमा अघिल्लो सरकारले सुरु गरेका साढे ५२ करोड रुपैयाँ बढी लगानीका २१९ वटा सडक आयोजना खारेज भएका छन्। केपी

‘हनिट्रयाप’ मा पारेर महिलाले ५० लाख मागेपछि…

घोराही उपमहानगरपालिका–१५ का एक जनालाई असार ६ गते घोराही बजारमा रहेको कोहिनुर रेष्टुरेन्टमा बोलाएर बियर, मासु खाएपछि साँझ घर जान

संविधान संशोधन नभएसम्म आन्दोलन जारी रहन्छ: शरतसिंह भण्डारी

लोसपा बागमती प्रदेश समितिले आइतबार सहिदको बलिदानी एवं संविधानको पूर्णता विषयमा आयोजना गरेको कार्यक्रममा बोल्दै भण्डारीले संविधानले पूर्णता पाए पनि

ट्याक्टर दुर्घटना हुँंदा चालककाे घटनास्थलमै मृत्यु

भक्तपुरको बालकोटमा आइतबार ट्याक्टर दुर्घटना हुँंदा चालककाे घटनास्थलमै मृत्यु भएकाे छ। अत्याधिक भारका कारण उकालोमा अगाडिको ईन्जिन उठेपछि च्यापियर लु