एमाले अध्यक्ष ओलीको रिटमाथि सर्वोच्चमा सुनुवाइ हुँदै


आयोमेल संवाददाता
देशको अवस्थाबाट म आफैं खुसी छैन, जनता कसरी…

सारा कुरा अहिले सम्झिन्छु–विद्यार्थी जीवनबाट लोकतन्त्रका लागि जुन योगदान गरेको

आयोमेल संवाददाता
सबै दल मिलेर सरकारी जग्गा सखाप पार्ने भए!

सरकार फेरिंदैपिच्छे पार्टीका झोलेहरु (अपवादको रुपमा केही असल व्यक्तिहरु पनि

आयोमेल संवाददाता
सेना ल्याउँछौं त अमेरिकाले कहाँ भन्छ र!

एमसिसी सम्झौतासँग डलर र विकास मात्र पूर्वाधार र समृद्धिमात्र होइन,


काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा(एकीकृत समाजवादी) खारेजीको माग गर्दै दायर गरेको रिटमाथि सोमबार सुनुवाइ हुँदैछ।

नेकपा(एकीकृत समाजवादी) को दर्ता अवैधानिक रहेको भन्दै उनले दायर गरेको रिट न्यायाधीश दीपककुमार कार्की र मीरा खड्काको संयुक्त इजलासमा पेशी चढेको हो।

एमालेले निष्कासन गरेका १४ जनालाई पदमुक्त नगरी सभामुखले गैरकानुनी काम गरेको र तिनै सांसदहरूको सनाखत गरी नयाँ दलको मान्यता दिएको भन्दै ओलीले सभामुख र निर्वाचन आयोगलाई विपक्षी बनाएर रिट दायर गरेका थिए।

सभामुख र निर्वाचन आयोगविरूद्ध दायर मुद्दामा अन्तरिम आदेश दिने कि नदिने भन्नेबारे सोमबार सुनुवाइ हुन लागेको हो। रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको इजलासले अन्तरिम आदेश दिने नदिने विषयमा निर्णय गर्न दुवै पक्षलाई छलफलका लागि बोलाउने आदेश दिएको थियो।

यसअघि मुद्दा पेशीमा चढे पनि ‘हेर्न नभ्याइने’ मा पर्दै आएको थियो।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
१४ सय ७६ संक्रमित थपिए, ९ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा १४ सय ७६ जना नयाँ संक्रमित थपिएका छन्। यो अवधीमा १५ हजार ६९० जनामा कोरोना

दसैँको टीका लगाउने शुभसाइत १० बजेर २ मिनेटमा

काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको दसैँका विभिन्न साइत सार्वजनिक गरेको छ। असोज २१ गते बिहीबार बिहान ११:४६

शेखर कोइराला भन्छन् : महाधिवेशनको मिति सार्ने अधिकार पदाधिकारीलाई कसले…

‘पदाधिकारीहरूले कांग्रेसलाई कहाँ पुर्‍याउन खोजेको? कतै पदाधिकारी र पूर्वपदाधिकारीहरूले नै महाधिवेशन नचाहेको त होइन?,’ उनले प्रश्न गर्दै उनले भनेका छन्,‘यो

सर्वोच्चद्वारा दल विभाजनसम्बन्धी अध्यादेशविरुद्ध अन्तरिम आदेश दिन अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले दल विभाजनसम्बन्धी अध्यादेशविरुद्ध अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीशहरू दीपककुमार