अफगानिस्तानमा छोरा र छोरीका लागि छुट्टै पढाइ, पुरूष शिक्षकले पर्दाले छेकेर पढाउनुपर्ने

स्कुल वा कलेज जाँदा हिजाब लगाउनु अनिवार्य


आयोमेल संवाददाता
देशको अवस्थाबाट म आफैं खुसी छैन, जनता कसरी…

सारा कुरा अहिले सम्झिन्छु–विद्यार्थी जीवनबाट लोकतन्त्रका लागि जुन योगदान गरेको

आयोमेल संवाददाता
सबै दल मिलेर सरकारी जग्गा सखाप पार्ने भए!

सरकार फेरिंदैपिच्छे पार्टीका झोलेहरु (अपवादको रुपमा केही असल व्यक्तिहरु पनि

आयोमेल संवाददाता
सेना ल्याउँछौं त अमेरिकाले कहाँ भन्छ र!

एमसिसी सम्झौतासँग डलर र विकास मात्र पूर्वाधार र समृद्धिमात्र होइन,


अफगानिस्तानमा तालिबानले नियुक्त गरेका नयाँ शिक्षामन्त्री अब्दुल बकी हक्कानीले अफगानिस्तानका केटी विद्यार्थीहरूलाई केटाहरूसँग बसेर पढ्न बन्देज लगाएको घोषणा गरेका छन्।

उनका अनुसार अब महिला र पुरूषहरूको पढाइ छुट्टाछुट्टै हुनेछ।

उनीहरूका लागि नयाँ इस्लामिक ड्रेस कोड पनि हुनेछ।

विश्वविद्यालयहरूमा पढाइदै आएको विषयहरूका बारेमा पनि समिक्षा गरिने उनले घोषणा गरेका छन्। तालिबानले आफ्नो पहिलो शासन १९९६-२००१मा अफगानिस्तानका स्कुलहरूमा छोरीहरूलाई पढ्नका बन्देज लगाइएको थियो।

राष्ट्रपति भवनमा तालिबानको झन्डा फहराएको एकदिन पछि नयाँ शिक्षामन्त्रीले नयाँ शिक्षा नीति घोषणा गर्दै नयाँ शासनको संकेत गरिसकेका छन्।

‘हामीलाई यो नयाँ व्यवस्था लागु गर्न केही समस्या छैन। किनकि हामी सबै मुसलमान हौं र आफ्नो कानुन पालना गर्न कसैलाई समस्या छैन’ उनले भनेका छन्।

उनले सकभर छोरीहरूलाई महिला शिक्षकहरूले पढाउनेछन्। त्यो सम्भव नभए पुरूष शिक्षकहरूले पर्दाले छेकिएर पढाउनुपर्नेछ।

त्यस्तै केटीहरूले विद्यालय जाँदा अब हिजाब अनिवार्य लगाउनैपर्नेछ।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
साहस ऊर्जा लिमिटेडको आइपिओ बुधबारदेखि

काठमाडौं । साहस ऊर्जा लिमिटेडले बुधबारदेखि सर्वसाधारणका लागि साधारण शेयर जारी गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता रु १०० अंकित

काेराेनाबाट मृत्यु हुनेकाे संख्या एक अंकमा झर्‍याे

पछिल्लो २४ घन्टामा १ हजार ३ सय ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार

सेयर बजारमा तीव्र उतारचढाव, झिनो अंकले बढेर २७ सयमाथि उक्लियो…

काठमाडौं । साताको तेस्रो दिन अर्थात मंगलबार सेयर बजारमा झिनो अंकको सुधार देखिएको छ । नेप्से सूचक सामान्य अंकले बढेर

हस्तकलाको आवरणमा चरेस तस्करी, दिल्लीदेखि हङकङसम्मको कनेक्सन

लागूऔषध नियन्त्रण ब्यूरोले हस्तकलाको सामानभित्र चरेस राखेर ओसारपसार गर्ने ९ जनालाई पक्राउ गरेको छ। लागुऔषध नियन्त्रण व्यूरोले मंगलबार पत्रकार सम्मेलन