रियलमी ‘डिजो’ को पहिलो ब्रान्ड नेपालमा


आयोमेल संवाददाता
देशको अवस्थाबाट म आफैं खुसी छैन, जनता कसरी…

सारा कुरा अहिले सम्झिन्छु–विद्यार्थी जीवनबाट लोकतन्त्रका लागि जुन योगदान गरेको

आयोमेल संवाददाता
सबै दल मिलेर सरकारी जग्गा सखाप पार्ने भए!

सरकार फेरिंदैपिच्छे पार्टीका झोलेहरु (अपवादको रुपमा केही असल व्यक्तिहरु पनि

आयोमेल संवाददाता
सेना ल्याउँछौं त अमेरिकाले कहाँ भन्छ र!

एमसिसी सम्झौतासँग डलर र विकास मात्र पूर्वाधार र समृद्धिमात्र होइन,


काठमाडौं-

डिजोले रियलमी इकोसिस्टम र पशुपति ट्रेड लिंक प्रालिअन्तर्गतको पहिलो ब्रान्डका रूपमा नेपालको एकमात्र वितरक रहेको आधिकारिक घोषणा गरेको छ।

‘डिजो’ भनेर उच्चारण गरिने यो नयाँ ब्रान्डको उद्देश्य प्राविधिक समानताका बाधा तोड्ने र सबै उपभोक्ताका आवश्यकता मध्यनजर गरेर विभिन्न समस्या हल गर्नु रहेको कम्पनीको भनाइ छ।

कम्पनीका अनुसार डिजो रियलमीका साथ उपभोक्ताका लागि ब्रान्डमध्येको सबैभन्दा गुणस्तरीय उत्पादन ल्याउन प्रतिबद्ध छ। डिजो रियलमी सपोर्टका साथ औद्योगिक डिजाइन, सपोर्ट चेन र एआइओेटी एक्सपेरियन्स गरी तीन प्रमुख एस्पेक्टमा आउँदछ।

कम्पनीका अनुसार डिजो ब्रान्ड फिचर फोनको मोडल स्टार ३०० सार्वजनिक गरिएको छ। जसको मूल्य २ हजार ७८ रुपैयाँ तोकिएको छ। त्यस्तै डिजो स्टार ५०० को २ हजार ८ सय ७८ रुपैयाँ, डिजो गा ेपड्सको ६ हजार ६९, डिजो गो पड्स डीको २ हजार ८ सय ९९ र स्मार्ट वाचको ६ हजार ४ सय ६४ रुपैयाँ तोकिएको छ।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
काेराेनाबाट मृत्यु हुनेकाे संख्या एक अंकमा झर्‍याे

पछिल्लो २४ घन्टामा १ हजार ३ सय ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार

सेयर बजारमा तीव्र उतारचढाव, झिनो अंकले बढेर २७ सयमाथि उक्लियो…

काठमाडौं । साताको तेस्रो दिन अर्थात मंगलबार सेयर बजारमा झिनो अंकको सुधार देखिएको छ । नेप्से सूचक सामान्य अंकले बढेर

हस्तकलाको आवरणमा चरेस तस्करी, दिल्लीदेखि हङकङसम्मको कनेक्सन

लागूऔषध नियन्त्रण ब्यूरोले हस्तकलाको सामानभित्र चरेस राखेर ओसारपसार गर्ने ९ जनालाई पक्राउ गरेको छ। लागुऔषध नियन्त्रण व्यूरोले मंगलबार पत्रकार सम्मेलन

हस्तकलाका सामानभित्र चरेस राखेर तस्करी, ९ पक्राउ

लागूऔषध नियन्त्रण व्यूरोले मंगलबार पत्रकार सम्मेलन गरी कपनस्थित हस्तकलाका सामान उद्योगबाट ७ किलो ६२४ ग्राम चरेसहित उनीहरुलाई पक्राउ गरिएको जनाएकाे