उपकप्तान ऐरीले सोमबारदेखि सुरु हुने लिग-२ का सबै खेल गुमाउने


आयोमेल संवाददाता
देशको अवस्थाबाट म आफैं खुसी छैन, जनता कसरी…

सारा कुरा अहिले सम्झिन्छु–विद्यार्थी जीवनबाट लोकतन्त्रका लागि जुन योगदान गरेको

आयोमेल संवाददाता
सबै दल मिलेर सरकारी जग्गा सखाप पार्ने भए!

सरकार फेरिंदैपिच्छे पार्टीका झोलेहरु (अपवादको रुपमा केही असल व्यक्तिहरु पनि

आयोमेल संवाददाता
सेना ल्याउँछौं त अमेरिकाले कहाँ भन्छ र!

एमसिसी सम्झौतासँग डलर र विकास मात्र पूर्वाधार र समृद्धिमात्र होइन,


काठमाडौं – नेपाली क्रिकेटका उपकप्तान दीपेन्द्रसिंह ऐरीले सोमबारबाट सुरु हुने आइसिसी विश्वकप लिग-२ अन्तर्गत ओमान, अमेरिका र नेपालबीचको त्रिकोणात्क सिरिज गुमाउने भएका छन्। अभ्यासका क्रममा दायाँ खुट्टाको एंकलमा चोट लागेपछि उनले सबै खेल गुमाउने भएका हुन्।

दीपेन्द्रलाई दुई साता आराम गर्न चिकित्सकले सुझाव दिएका छन्। चोटकै कारण उनले पपुवा न्युगिनी (पिएनजी) सँगका दुवै एकदिवसीय खेल पनि गुमाएका थिए। नेपाली टोलीका प्रमुख ब्याट्सम्यान नै खेल्न नसक्ने भएपछि नेपाललाई ठूलो झड्का लागेको छ।

तर, प्रतियोगिता सुरु हुनुअघि पिएनजीसँग खेलेका दुवै खेल जितेका कारण नेपाली टोली उच्च मनोबलका साथ मैदान उत्रिने छ।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
लुम्बिनी प्रदेशका साढे ५२ करोडका २१९ वटा सडक आयोजना खारेज

लुम्बिनी प्रदेशमा अघिल्लो सरकारले सुरु गरेका साढे ५२ करोड रुपैयाँ बढी लगानीका २१९ वटा सडक आयोजना खारेज भएका छन्। केपी

‘हनिट्रयाप’ मा पारेर महिलाले ५० लाख मागेपछि…

घोराही उपमहानगरपालिका–१५ का एक जनालाई असार ६ गते घोराही बजारमा रहेको कोहिनुर रेष्टुरेन्टमा बोलाएर बियर, मासु खाएपछि साँझ घर जान

संविधान संशोधन नभएसम्म आन्दोलन जारी रहन्छ: शरतसिंह भण्डारी

लोसपा बागमती प्रदेश समितिले आइतबार सहिदको बलिदानी एवं संविधानको पूर्णता विषयमा आयोजना गरेको कार्यक्रममा बोल्दै भण्डारीले संविधानले पूर्णता पाए पनि

ट्याक्टर दुर्घटना हुँंदा चालककाे घटनास्थलमै मृत्यु

भक्तपुरको बालकोटमा आइतबार ट्याक्टर दुर्घटना हुँंदा चालककाे घटनास्थलमै मृत्यु भएकाे छ। अत्याधिक भारका कारण उकालोमा अगाडिको ईन्जिन उठेपछि च्यापियर लु