प्रतिनिधिसभा बैठक: सभामुखविरुद्ध एमाले सांसदहरूको नाराबाजी


आयोमेल संवाददाता
देशको अवस्थाबाट म आफैं खुसी छैन, जनता कसरी…

सारा कुरा अहिले सम्झिन्छु–विद्यार्थी जीवनबाट लोकतन्त्रका लागि जुन योगदान गरेको

आयोमेल संवाददाता
सबै दल मिलेर सरकारी जग्गा सखाप पार्ने भए!

सरकार फेरिंदैपिच्छे पार्टीका झोलेहरु (अपवादको रुपमा केही असल व्यक्तिहरु पनि

आयोमेल संवाददाता
सेना ल्याउँछौं त अमेरिकाले कहाँ भन्छ र!

एमसिसी सम्झौतासँग डलर र विकास मात्र पूर्वाधार र समृद्धिमात्र होइन,


काठमाडौं– नेकपा एमालेका सांसदहरूले आइतबारको प्रतिनिधिसभाको बैठकमा पनि अवरोध गरेको छ। बैठक सुरू भएसँगै एमाले सांसदहरू ह्वेलमा उभेर सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध नाराबाजी गरिरहेका छन्।

‘पार्टी फुटाउने षडयन्त्र मुर्दाबाद, संसदीय मर्यादा कायम गर, संवैधानिक सर्वोच्चता कायम गर, गैर सांसदलाई प्रवेश निषेध गर’ लगायतका नारा लगाउँदै प्रमुख प्रतिपक्षी दल एमालेका सांसदहरूले नारबाजी गरिरहेका छन्।

एमाले सांसदहरूकै नारबाजीका बीच सभामुख सापकोटाले संवाद गरेर सहमतिमा आउन आग्रह गरेका छन्। उनले अदालतमा विचाराधीन रहेको मुद्दाबारे संसदमा छलफल गर्न नसकिने एमाले सांसदहरूलाई स्मरण गराएका छन्।

प्रतिनिधिसभा बैठकअघि बसेको संसदीय दलको बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीले सभामुखविरुद्ध विरोध जारी राख्न निर्देशन दिएका थिए।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
हिरासतको ग्रिल फुटाएर फरार युवक पक्राउ

इलाका प्रहरी कार्यालय लहानको हिरासतबाट करिब अढाइ महिनाअघि फरार एक युवकलाई सिरहा प्रहरीले शनिबार साँझ पक्राउ गरेको छ। गत असार

नाडाको ४५ औं वार्षिक साधारणसभा आगामी मंसिर २२ र २३…

अध्यक्षलगायत संस्थागत तथा साधारणगरी २७ जना केन्द्रीय कार्य समितिको निर्वाचन हुनेछ । नाडाले ७ वटै प्रदेशमा संस्थागत प्रदेशस्तरीय एशोसिएशनसमेत गठन

‘नम्बर वान म्यान’ भएर कांग्रेसलाई संस्थागतरूपमा अगाडि बढाउन खोजिरहेको छुः…

नेपाली कांग्रेस काठमाडौँ महानगरपालिका–१७ को वडा अधिवेशनबाट निर्वाचित प्रतिनिधिलाई ‘बधाई तथा शुभकामना’ कार्यक्रममा उनले पार्टी विधि र विधानअनुसार नचलेको आरोप

एमाले बैठकः प्रत्येक तहमा युवा सहभागिता बढाउन सुझाव

एमाले नेताहरुले पार्टीका प्रत्येक तहमा युवा सहभागिता बढाउन सुझाव दिएका छन्। केन्द्रीय कमिटी बैठकमा प्रस्तुत ३ वटा प्रतिवेदनमाथि सुझाव प्रस्तुत