‘ए मेरो हजुर-४’ को रिलिज मिति घोषणा


आयोमेल संवाददाता
देशको अवस्थाबाट म आफैं खुसी छैन, जनता कसरी…

सारा कुरा अहिले सम्झिन्छु–विद्यार्थी जीवनबाट लोकतन्त्रका लागि जुन योगदान गरेको

आयोमेल संवाददाता
सबै दल मिलेर सरकारी जग्गा सखाप पार्ने भए!

सरकार फेरिंदैपिच्छे पार्टीका झोलेहरु (अपवादको रुपमा केही असल व्यक्तिहरु पनि

आयोमेल संवाददाता
सेना ल्याउँछौं त अमेरिकाले कहाँ भन्छ र!

एमसिसी सम्झौतासँग डलर र विकास मात्र पूर्वाधार र समृद्धिमात्र होइन,


काठमाडौं – कोरोनाको कारण लामो समय बन्द रहेका सिनेमा हल ५० प्रतिशत अकुपेन्सीमा खोल्न दिने सरकारले निर्णय गरिसकेको छ। तर, अझै देशभरका हलहरु सञ्चालनमा आउन सकेका छैनन्। हल सञ्चालकहरुले पूर्ण क्षमतामा हल सञ्चालन गर्न पाउनुपर्ने माग राखेका छन्। अहिले हल खोलिहाले पनि कुन सिनेमा चलाउने भन्ने नै अत्तोपत्तो छैन सञ्चालकहरुलाई।

यसैबीच निर्देशक तथा अभिनेत्री भरना थापाले चलचित्र ‘ए मेरो हजुर ४’ को रिलिज मिति घोषणा गरेकी छन्। उनले विश्वभरि फैलिएको कोरोना महामारीको कारण पूर्वघोषित मिति भाद्र १८ मा रिलिज गर्न नसकेको भन्दै नयाँ रिलिज मिति घोषणा गरेकी हुन्। कोरोना कहर कम हुँदै गएको र नेपाल सरकारले सिनेमा हलहरु खोल्ने अनुमति दिएकाले विस्तारै चलचित्र क्षेत्र पनि चलायमान हुने आशासहित नयाँ रिलिज डेट घोषणा गरको उनले बताएकी छन्। चलचित्र आउँदो चैत २५ गते देशभर एकसाथ रिलिज हुनेछ।

सुनिल कुमार थापाले निर्माण गरेको फिल्ममा अभिनेता अनमोल केसी, अभिनेत्री सुहाना थापा, सोलन बस्नेतको मुख्य भुमिका रहेको छ। फिल्म सञ्जय लामाले खिचेका हुन्। फिल्मको निर्देशन झरना आफैंले गरेकी हुन्।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
प्रदेश २ : राउतले किन लिइरहेका छैनन् विश्वासको मत ?

काठमाडौं । सरकारले राजनीतिक दलसम्बन्धी ऐन संशोधन गर्न अध्यादेश ल्याएपछि प्रदेश २ सरकारको नेतृत्व गरिरहेको जनता समाजवादी पार्टी (जसपा) विभाजित

एमाले बैठकमा प्रतिवेदनमाथि छलफल गर्न समूह विभाजन

काठमाडाैं। । नेकपा (एमाले) को जारी केन्दीय कमिटी बैठकमा प्रस्तुत राजनीतिक, साङ्गठनिक र विधान मस्यौदा प्रतिवेदनमाथि छलफल गर्न १० समूह

सरकारलाई बजेट खर्च गर्ने बाटो खुल्दै

काठमाडौं । विनियोजन विधेयक २०७८ पारित भएसँगै सरकारलाई खर्च गर्ने बाटो खुला भएको छ । प्रतिनिधि सभाको सोमबार बसेको बैठकले

अशोक लेलैण्डको ‘दसैँ-तिहारको बहार, पक्का उपहार’ योजना सार्वजनिक

काठमाडाैं । आइएमई ग्रुप अन्तर्गत संचालित आईएमई मोटर्सले नेपालीहरुको महान चाड दसैँ तिहारलाई लक्षित गरी ‘दसैँ तिहारको बहार पक्का उपहार’