कोरोना संक्रमित इलामका जनप्रतिनिधिको निधन


आयोमेल संवाददाता
देशको अवस्थाबाट म आफैं खुसी छैन, जनता कसरी…

सारा कुरा अहिले सम्झिन्छु–विद्यार्थी जीवनबाट लोकतन्त्रका लागि जुन योगदान गरेको

आयोमेल संवाददाता
सबै दल मिलेर सरकारी जग्गा सखाप पार्ने भए!

सरकार फेरिंदैपिच्छे पार्टीका झोलेहरु (अपवादको रुपमा केही असल व्यक्तिहरु पनि

आयोमेल संवाददाता
सेना ल्याउँछौं त अमेरिकाले कहाँ भन्छ र!

एमसिसी सम्झौतासँग डलर र विकास मात्र पूर्वाधार र समृद्धिमात्र होइन,


झापा

कोरोना संक्रमणका कारण इलाममा एकजना जनप्रतिनिधिको निधन भएको छ।

जिल्ला समन्वय समिति इलामका सदस्य चन्द्र मगरको कोरोना संक्रमणबाट निधन भएको हो।

उनको झापाको बिर्तामोड स्थित बीएण्डसी अस्पतालमा शनिबार बिहान  निधन भएको हो। स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि केही दिन अघि उनलाई सो अस्पताल भर्ना गरिएको थियो। उनी २०७४ सालको स्थानीय निर्बाचनमा रोङ गाउँपालिका – ५ बाट वडासदस्य निर्वाचित भएका थिए।

जिल्ला सबन्वय समितिको सदस्य पदमा निर्बाचित उनी रोङ गाउँपालिका ५ बहुबन स्थायीबासिन्दा हुन। रोङ गाउँपालिका – ५ का वडाअध्यक्ष युवराज खाप्तुवाका अनुसार स्वर्गीय मगरका श्रीमती, एक छोरा र एक छोरी छन्।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
एमाले बैठकः प्रत्येक तहमा युवा सहभागिता बढाउन सुझाव

एमाले नेताहरुले पार्टीका प्रत्येक तहमा युवा सहभागिता बढाउन सुझाव दिएका छन्। केन्द्रीय कमिटी बैठकमा प्रस्तुत ३ वटा प्रतिवेदनमाथि सुझाव प्रस्तुत

बागमती प्रदेशमा पनि केही दिनमै हाम्रो सरकार बन्छः माधव नेपाल

नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपालले देशमा व्याप्त भ्रष्टाचार, अनियमितता तथा गरिबीको अन्त्य र कुशल शासन व्यवस्था कायम गर्न नयाँ

सात महिने शिशु र युवकको शव फेला

सर्लाही सदरमुकाम मलङ्गवाका छुट्टाछुट्टै स्थानमा सात महिने शिशु र एक युवकको शव फेला परेका छन्। मलङ्गवा नगरपालिका–४ स्थित सार्वजनिक पोखरीमा

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको काम नरोक्न पूर्वमन्त्री पौडेलको माग

पूर्वउपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल निर्माणको काममा विलम्ब नगर्न सरकारलाई आग्रह गरेका छन्।