महामन्त्रीमा उम्मेदवारी घोषणा गरेका कांग्रेस प्रवक्ता शर्मा निधिसँगै पुजामा


आयोमेल संवाददाता
देशको अवस्थाबाट म आफैं खुसी छैन, जनता कसरी…

सारा कुरा अहिले सम्झिन्छु–विद्यार्थी जीवनबाट लोकतन्त्रका लागि जुन योगदान गरेको

आयोमेल संवाददाता
सबै दल मिलेर सरकारी जग्गा सखाप पार्ने भए!

सरकार फेरिंदैपिच्छे पार्टीका झोलेहरु (अपवादको रुपमा केही असल व्यक्तिहरु पनि

आयोमेल संवाददाता
सेना ल्याउँछौं त अमेरिकाले कहाँ भन्छ र!

एमसिसी सम्झौतासँग डलर र विकास मात्र पूर्वाधार र समृद्धिमात्र होइन,


नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मा उपसभापति विलेन्द्र निधिको घरमा पुगेका छन्। मंगलबार मधेस समुदायमा मनाइने चौरचन पर्वका अवसरमा निधिको घरमा आयोजना गरिएको एउटा पुजा समारोहमा शर्मा पुगेका थिए।

कांग्रेसको १४ औं अधिवेशन सुरू भइरहेका बेला यी दुई नेताहरूबीच भेटघाट भएको हो। निधिले सभापति पदमा उम्मेदवारी घोषणा गर्दै सचिवालयमसमेत खोलिसकेका छन् भने शर्माले सोमबार बिपी जन्मिएको दिन पारेर सुन्दरीजलबाट महामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरेका थिए।

मंगलबार आफ्नो घरमा पुजाको निम्तो मान्न आएका शर्मा र आफ्नो परिवारसहितको तस्विर सार्वजनिक गर्दे निधिले सामाजिक सञ्जालमा लेखेका छन् – ‘अनुशासन, नियमको पालना अनि कृषि कर्ममा आधारित पर्व चौठचन्द्र अर्थात चौरचन पर्वको विशेष महत्व छ। भाद्र शुक्ल पक्षको चौथी तिथिमा मनाइने यो महत्वपूर्ण पर्वमा चन्द्रमाको विशेष पूजाअर्चना गरिन्छ। तर, आजका दिन चन्द्रमा देखिनु दुर्लभ मानिन्छ। जब चन्द्रमा उदाउँछ तब श्रद्धालुहरूले आफ्ना सङ्कल्प र आराधना स्मरण गर्ने प्रचलन छ। यही विश्वास र मान्यताका साथ हामीले पनि आज काठमाडौंस्थित निवासमा विधिपूर्वक चौरचन पर्व मनायौं। चौरचन पर्वको अवसरमा हाम्रो परिवारको तर्फबाट यहाँहरू सबैलाई हृदयदेखि नै शुभकामना व्यक्त गर्दछु।’


प्रतिक्रिया दिनुहोस्
थप समाचार
एमाले बैठकः प्रत्येक तहमा युवा सहभागिता बढाउन सुझाव

एमाले नेताहरुले पार्टीका प्रत्येक तहमा युवा सहभागिता बढाउन सुझाव दिएका छन्। केन्द्रीय कमिटी बैठकमा प्रस्तुत ३ वटा प्रतिवेदनमाथि सुझाव प्रस्तुत

बागमती प्रदेशमा पनि केही दिनमै हाम्रो सरकार बन्छः माधव नेपाल

नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपालले देशमा व्याप्त भ्रष्टाचार, अनियमितता तथा गरिबीको अन्त्य र कुशल शासन व्यवस्था कायम गर्न नयाँ

सात महिने शिशु र युवकको शव फेला

सर्लाही सदरमुकाम मलङ्गवाका छुट्टाछुट्टै स्थानमा सात महिने शिशु र एक युवकको शव फेला परेका छन्। मलङ्गवा नगरपालिका–४ स्थित सार्वजनिक पोखरीमा

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको काम नरोक्न पूर्वमन्त्री पौडेलको माग

पूर्वउपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल निर्माणको काममा विलम्ब नगर्न सरकारलाई आग्रह गरेका छन्।