कांग्रेस केन्द्रीय निर्वाचन समिति संयोजक यादवले दिए राजीनामा


आयोमेल संवाददाता
देशको अवस्थाबाट म आफैं खुसी छैन, जनता कसरी…

सारा कुरा अहिले सम्झिन्छु–विद्यार्थी जीवनबाट लोकतन्त्रका लागि जुन योगदान गरेको

आयोमेल संवाददाता
सबै दल मिलेर सरकारी जग्गा सखाप पार्ने भए!

सरकार फेरिंदैपिच्छे पार्टीका झोलेहरु (अपवादको रुपमा केही असल व्यक्तिहरु पनि

आयोमेल संवाददाता
सेना ल्याउँछौं त अमेरिकाले कहाँ भन्छ र!

एमसिसी सम्झौतासँग डलर र विकास मात्र पूर्वाधार र समृद्धिमात्र होइन,


काठमाडौं– नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवले राजीनामा दिएका छन्। यादवले बिहीबार राति निर्वाचन संयोजक पदबाट राजीनामा दिएका हुन्।

प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेलधुरामा विवादका बीच शुक्रबार वडा अधिवेशन गराउने तयारी भइरहेको अघिल्लो दिन यादवले राजीनामा दिएका छन्।

निर्वाचन समितिले गरेको निर्णय कार्यान्वयनमा नआएपछि असन्तुष्ट बनेर उनले राजीनामा दिएको कांग्रेस स्रोतले जनाएको छ।

विवादका बीच डडेलधुरामा शुक्रबार वडा अधिवेशन भइरहेको बारे आयोमेलको जिज्ञासामा उनले यसबारे आफूले केही बोल्न नमिल्ने बताएका थिए।

निर्वाचन अधिकृत खटिइनुभएको छ, उहाँले के गर्नुहुन्छ मलाई थाहा भएन,’ बिहीबार दिउँसो आयोमेलसँग उनले भनेका थिए,‘यसबारे मैले बढी नबोल्दा नै ठीक हुन्छ।’

क्रियाशील सदस्यता सार्वजनिक गर्न ढिलाइ हुँदा पछिल्लो केही दिनयता उनी असन्तुष्ट बनेका थिए।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
लुम्बिनी प्रदेशका साढे ५२ करोडका २१९ वटा सडक आयोजना खारेज

लुम्बिनी प्रदेशमा अघिल्लो सरकारले सुरु गरेका साढे ५२ करोड रुपैयाँ बढी लगानीका २१९ वटा सडक आयोजना खारेज भएका छन्। केपी

‘हनिट्रयाप’ मा पारेर महिलाले ५० लाख मागेपछि…

घोराही उपमहानगरपालिका–१५ का एक जनालाई असार ६ गते घोराही बजारमा रहेको कोहिनुर रेष्टुरेन्टमा बोलाएर बियर, मासु खाएपछि साँझ घर जान

संविधान संशोधन नभएसम्म आन्दोलन जारी रहन्छ: शरतसिंह भण्डारी

लोसपा बागमती प्रदेश समितिले आइतबार सहिदको बलिदानी एवं संविधानको पूर्णता विषयमा आयोजना गरेको कार्यक्रममा बोल्दै भण्डारीले संविधानले पूर्णता पाए पनि

ट्याक्टर दुर्घटना हुँंदा चालककाे घटनास्थलमै मृत्यु

भक्तपुरको बालकोटमा आइतबार ट्याक्टर दुर्घटना हुँंदा चालककाे घटनास्थलमै मृत्यु भएकाे छ। अत्याधिक भारका कारण उकालोमा अगाडिको ईन्जिन उठेपछि च्यापियर लु